back
CTIZAN AD

महालक्ष्मी विकास बैंक अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

वि.सं.२०८२ मंसिर २२ सोमवार

564 

shares

काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडले अन्तर्राष्ट्रिय स्तरको महत्वपूर्ण पुरस्कार “एक्सिलेंस इन बैंकिङ इन्नोभेशन एन्ड कस्टमर डिलाइट” (Excellence in Banking Innovation and Customer Delight) प्राप्त गरेको छ। भारतमा सम्पन्न Blindwink India Business Awards 2025 कार्यक्रममार्फत बैंकलाई यो सम्मान प्रदान गरिएको हो।

प्रेस विज्ञप्तिअनुसार, डिसेम्बर ५ मा भारतको बेंगलोरमा भएको कार्यक्रममार्फत बैंककुलगत्तर निरन्तर प्रविधिमैत्री सेवा विस्तार, डिजिटल बैंकिङ अभिवृद्धि, ग्राहकमैत्री योजना तथा उत्कृष्ट सेवा–सुविधाको कारण अवार्ड प्रदान गरिएको उल्लेख छ। बैंकले सेवा विस्तार, इलेक्ट्रोनिक च्यानलहरूमा निरन्तर सुधार, गुणस्तरीय ग्राहक सेवा तथा सुरक्षित डिजिटल कारोबारका कारण उच्च मूल्यांकन प्राप्त गरेको बताइएको छ।

क्रस–बोर्डर कारोबारमा सरल सेवा

बैंकले नेपाल–भारतबीच हुने क्रस–बोर्डर (Cross Border) रेमिट्यान्स तथा वित्तीय कारोबारमा विशेष सेवा प्रदान गर्दै आएको विज्ञप्तिमा उल्लेख छ। भारतमा रहेका नेपालीहरूलाई सजिलो र सुरक्षित रूपमा रकम आदान–प्रदान गर्न बैंकले विशेष सेवा सुविधा सञ्चालन गर्दै आएको छ।

ICC को नियमअनुसार सुव्यवस्थित व्यापारिक सहयोग

अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्स (ICC) का नियमानुसार व्यापारिक कारोबार, भुक्तानी तथा आयात–निर्यातसम्बन्धी बैंकिङ सेवामा महालक्ष्मी विकास बैंकले उल्लेखनीय सुधार ल्याएको बताइएको छ। यसले नेपाल र छिमेकी मुलुकबीच व्यापारिक पारदर्शिता तथा सहजता बढाउन मद्दत गरेको बैंकको विश्वास छ।

वि.सं.२०८२ मंसिर २२ सोमवार १२:०५ मा प्रकाशित

प्रधानमन्त्रीको स्टाटसलाई लिएर एमाले युवा नेतृ तिमिल्सिनाको प्रश्न– ‘कार्यकारी प्रमुख हो कि प्रवक्ता?’

प्रधानमन्त्रीको स्टाटसलाई लिएर एमाले युवा नेतृ तिमिल्सिनाको प्रश्न– ‘कार्यकारी प्रमुख हो कि प्रवक्ता?’

काठमाडौं । नेकपा (एमाले)की युवा नेतृ उषाकिरण तिमिल्सिनाले प्रधानमन्त्री बालेन...

एनआरएनएद्वारा बाढीपीडितका लागि पाँच करोड ४८ लाख रुपैयाँ सहयोगको प्रतिबद्धता

एनआरएनएद्वारा बाढीपीडितका लागि पाँच करोड ४८ लाख रुपैयाँ सहयोगको प्रतिबद्धता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी)...

प्रभावित नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेर उद्धार तथा राहत जारी

प्रभावित नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेर उद्धार तथा राहत जारी

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी...

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

काठमाडौं । रसुवालगायतका क्षेत्रमा हालै आएको प्राकृतिक विपद्बाट भएको ठूलो...

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

काठमाडौं । रसुवामा भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न जलविद्युत्...

उद्धार र राहतका लागि सवारी साधन उपलब्ध गराउन निर्माण व्यवसायी महासंघको अपिल

उद्धार र राहतका लागि सवारी साधन उपलब्ध गराउन निर्माण व्यवसायी महासंघको अपिल

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको...