
काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर मृत्यु हुनेहरुको सख्या ९ पुगिसकेको छ ।
घाइत भएर उपचारको क्रममा ट्रमा सेन्टरमा थप दुई जनाको मृत्यु भएको छ भने यसअघि ट्रमा सेन्टरमै चार जनाको मृत्यु भएको थियो
त्यस्तै सिभिल अस्पतालमा, केएमसी अस्पताल र त्रिवि शिक्षण अस्पतालमा एक जनाको मृत्यु भइसकेको छ ।
वि.सं.२०८२ भदौ २३ सोमवार १५:३८ मा प्रकाशित