back
CTIZAN AD

यी हुन् पूर्णरुपमा अवरोध भएका राजमार्गहरु

वि.सं.२०८२ असोज १८ शनिवार

744 

shares

काठमाडौं । शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण देशैभरीका राजमार्गहरु अवरुद्ध भएका छन् ।

नेपाल प्रहरीका अनुसार बागमती प्रदेशका विभिन्न ठाउँका मुख्य सडकहरुपूर्ण रुपमा अवरुद्ध भएका छन् । काठमाडौंको चन्द्रागिरी नगरपालिकाबाट विभिन्न नाका हुँदै काठमाडौंबाट धादिङ र मकवानपुर, हुँदै बाहिरीने नागढुङ्गा, गोदाम, टखेल हुँदै जाने सडक अर्को सूचना जारी नभएसम्मका लागि दुबै तर्फका सवारी सााधनहरु होल्ड गरिएको छ ।

त्यसैगरी कोशी प्रदेशको संखुवासभास्थित भोटेखोला ४ बरुण खोला मकालु गाउँपालिका ३ एकुवा कोशी राजमार्ग पनि पूर्णरुपमा बन्द गरिएको जानकारी दिइएको छ ।

यी हुन् अवरुद्ध गरिएका अन्य राजमार्ग

विपद् व्यवस्थापनका निम्ति तयारी अवस्थामा रहन मन्त्री कुलमानको आग्रह

वि.सं.२०८२ असोज १८ शनिवार १३:५२ मा प्रकाशित

राहत सामग्री काठमाडौँ प्रशासनको एकद्वार प्रणालीमार्फत वितरण गर्ने

राहत सामग्री काठमाडौँ प्रशासनको एकद्वार प्रणालीमार्फत वितरण गर्ने

काठमाडौँ । काठमाडौँ जिल्ला प्रशासन कार्यालयले रसुवा, नुवाकोट र धादिङका...

काठमाडौं देखि मुग्लिङसम्मको सडकखण्ड पूर्ण रुपमा सुचारु

काठमाडौं देखि मुग्लिङसम्मको सडकखण्ड पूर्ण रुपमा सुचारु

काठमाडौं । बाढी तथा पहिरोका कारण केही दिनदेखि प्रभावित बनेको...

पोखरामा भेलले बगाउँदा आमाछोरीको मृत्यु

पोखरामा भेलले बगाउँदा आमाछोरीको मृत्यु

कास्की । पोखराको मुख्य बजार क्षेत्रमा शुक्रबार साँझ परेको भारी...

भोटेकोशीमा बाढीको जोखिममाथि वर्षाको पनि चुनौती

भोटेकोशीमा बाढीको जोखिममाथि वर्षाको पनि चुनौती

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले भोटेकोशी बाढी प्रभावित...

भाद्र कृष्ण प्रतिपदाः आजबाट गाईजात्रा पर्व  मनाइँदै

भाद्र कृष्ण प्रतिपदाः आजबाट गाईजात्रा पर्व  मनाइँदै

काठमाडौँ ।  प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने...

भोटेकोशी बाढीः विभिन्न जिल्लामा ५५३ जनाको शव फेला, ५५३ जनाको उद्धार

भोटेकोशी बाढीः विभिन्न जिल्लामा ५५३ जनाको शव फेला, ५५३ जनाको उद्धार

काठमाडौँ ।  रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको बाढीमा...