back

पासोमा चितुवा

वि.सं.२०८२ मंसिर २९ सोमवार

132 

shares

दशरथचन्द । बैतडीमा स्थानीयले जङ्गली जनावरका लागि थापेको पासोमा चितुवा फसेको छ । यहाँको सिगास गाउँपालिका–२  धौलाडी, भिमराडीमा जङ्गली जनावरका लागि थापेको पासोमा चितुवा फसेको हो ।

स्थानीयले थापेको पासोमा अन्दाजी तीन वर्षको चितुवा फसेको डिभिजन वन कार्यालय बैतडीका प्रमुख भक्तराज गिरीले जानकारी दिए । गए राति नै चितुवा पासोमा परेको आज बिहान मात्रै जानकारी आएको उहाँले बताउनुभयो ।

अहिले सवडिभिजन बन कार्यालय गाजरीबाट उक्त क्षेत्रमा टोली खटिएको छ । अगाडिको पट्टीको खुट्टा पासोको फसेको र चितुवाको उद्धारका लागि राष्ट्रिय प्रकृति संरक्षण कोष शुक्लाफाँटा, कञ्चनपुरको टोलीसँग समन्वय भइरहेको डिभिजन वन कार्यालय बैतडीले जनाएको छ ।

जिल्लामा पासो परेका तथा घाइते चितुवाको उद्धारका लागि जनशक्ति र स्रोतसाधन नहुँदा समस्या हुने गरेको छ ।

वि.सं.२०८२ मंसिर २९ सोमवार १४:०८ मा प्रकाशित

Himalayan Life AD
ज्योति विकास बैंकका कर्मचारीमाथि भएको आक्रमणप्रति सिबिफिनको कडा आपत्ति

ज्योति विकास बैंकका कर्मचारीमाथि भएको आक्रमणप्रति सिबिफिनको कडा आपत्ति

काठमाडौँ । ज्योति विकास बैंकका कर्मचारीमाथि गरिएको लज्जास्पद, घृणित तथा...

कृषि विकास बैंकको १९औँ वार्षिक साधारण सभा भव्य र उत्साहजनक रूपमा सम्पन्न

कृषि विकास बैंकको १९औँ वार्षिक साधारण सभा भव्य र उत्साहजनक रूपमा सम्पन्न

काठमाडाैँ । कृषि विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को...

पछिल्लो २४ घण्टामा आगलागीका २२ घटना, दुई जनाको मृत्यु

पछिल्लो २४ घण्टामा आगलागीका २२ घटना, दुई जनाको मृत्यु

काठमाडौँ । पछिल्ला २४ घण्टामा आगलागीमा परी दुई जनाको मृत्यु...

एनआरएनए अध्यक्ष श्रेष्ठसँग अफ्रिकाका एनआरएनको अन्तरक्रिया कार्यक्रम

एनआरएनए अध्यक्ष श्रेष्ठसँग अफ्रिकाका एनआरएनको अन्तरक्रिया कार्यक्रम

अफ्रिका । एनआरएनए एकताको खुशीको शन्देस बाड्न एनआरएनएका अध्यक्ष महेशकुमार...

मादी नदीमा महिलाको शव फेला

मादी नदीमा महिलाको शव फेला

दमौली (तनहुँ) ।  व्यास नगरपालिका–५ माथिल्लो पाटनस्थित मादी नदीको किनारमा...

टियागो इभि अन्तर–विद्यालय कला प्रतियोगिता ‘कार्टनिभल’का विजेता आशिम र समय्यालाई PS5 पुरस्कार

टियागो इभि अन्तर–विद्यालय कला प्रतियोगिता ‘कार्टनिभल’का विजेता आशिम र समय्यालाई PS5 पुरस्कार

काठमाडाैँ । टियागो इभि कार्टनिभल अन्तर स्कुल चित्रकला कार्यक्रम अन्तर्गत...