back
CTIZAN AD

साकुराले यसरी बीदाई ग¥यो कोरियन भाषामा उत्र्तिण विद्यार्थीलाई

वि.सं.२०७३ असोज १४ शुक्रवार

1.1K 

shares

14502117_1240730459280958_1438870639_n-1

१४ असोज, काठमाण्डौं । साकुरा नेपाल कन्सल्टेन्सीमा कोरियन भाषा अध्ययन गरी सातौ कोरियन भाषा परीक्षा २०१६ मा उतिर्ण हुने विद्यार्थीहरुलाई शुभकामना सहित विदाई गरेको छ  ।
कन्सल्टेन्सीले बुधबार एक कार्यक्रमको आयोजना गरी भाषा परीक्षा २०१६ मा उतिर्ण हुने विद्यार्थीहरुलाई शुभकामना सहित विदाई गरेको हो ।
साथै भाषा अध्यापनमा संलग्न शिक्षकहरु मनोज वाराकोटी , अच्युतम लामिछाने लगायत अन्य शिक्षकहरुलाई कन्सल्टेसन्सीले सम्मान गरेको छ ।
साकुरा नेपालका प्रवन्ध निर्देशक अनुज कुमार श्रेष्ठल विद्यार्थीलाई बिदाइ र शिक्षकलाई सम्मान गर्दैे देशको कमजोर अर्थ तन्त्र र अस्थिर राजनीतिक परिस्थितिको कारण रोजगारी सृजना नहुदा देशका योग्य युवाशक्ति विदेश पलायन हुन बाध्य हुनु दुःखद भएको बताए । कोरियामा सिकेको सीप र दक्षतालाई भावी दिनमा नेपालमा प्रयोगमा ल्याउन पनि उनले विद्यार्थीलाई अनुरोध गरे ।

14542667_1240731229280881_975177941_n

हरेक बर्ष विद्यार्थी लाई यसरी नै सम्मान कार्यक्रम सहित विदाई गर्ने गरिएको साकुराका निर्देशक सजनी श्रेष्ठले बताइन । साकुरा नेपाल कन्सल्टेन्सीले वर्षौँदेखि भरपर्दाे काममा विद्यार्थी पठाउने काम गरेको छ ।

वि.सं.२०७३ असोज १४ शुक्रवार ०७:४४ मा प्रकाशित

यस्तो छ, निर्वाचनमा खटिने कर्मचारीले पालना गर्नुपर्ने आचरण

यस्तो छ, निर्वाचनमा खटिने कर्मचारीले पालना गर्नुपर्ने आचरण

काठमाडौँ । निर्वाचनमा खटिने कर्मचारीले आफ्ना सेवा समूहसम्बन्धी कानुनमा व्यवस्था...

कुपण्डोलस्थित दाउरा थकालीमा लागेको आगो नियन्त्रणमा

कुपण्डोलस्थित दाउरा थकालीमा लागेको आगो नियन्त्रणमा

पाटन (ललितपुर) । ललितपुरको कुपण्डोलस्थित दाउरा थकालीमा लागेको आगो नियन्त्रणमा...

यस्तो छ, निर्वाचनमा खटिने कर्मचारीले पालना गर्नुपर्ने आचरण

यस्तो छ, निर्वाचनमा खटिने कर्मचारीले पालना गर्नुपर्ने आचरण

काठमाडौँ । निर्वाचनमा खटिने कर्मचारीले आफ्ना सेवा समूहसम्बन्धी कानुनमा व्यवस्था...

निर्वाचनका लागि उपत्यकाबाट बाहिरिँदै मतदाता

निर्वाचनका लागि उपत्यकाबाट बाहिरिँदै मतदाता

काठमाडौँ । बिहिबार हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै काठमाडौँ...

हेर्नुहोस् २०८३ सालमा कति दिन छ त सार्वजनिक बिदा

हेर्नुहोस् २०८३ सालमा कति दिन छ त सार्वजनिक बिदा

काठमाडौँ । सरकारले विसं २०८३ सालको सार्वजनिक बिदाको सूची सार्वजनिक...

नेप्से परिसूचक ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक ३८ अङ्कले बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३८ दशमलव ५२...