back
CTIZAN AD

निस्पक्ष निर्वाचनका लागि सचेत नागरिकहरुको अपिल

वि.सं.२०८२ फागुन १५ शुक्रवार

13.2K 

shares

काठमाडौं । फागुन २१ गते हुन गैरहेको प्रतिनिधिसभाको निर्वाचन निस्पक्ष एवम् भयरहित होस् भन्दै सचेत नागरिकहरुले अपिल गरेका छन् । लोकतन्त्रको संस्थागत विकासको लागि स्वतन्त्र, निष्पक्ष एवम् भयरहित निर्वाचन अनिवार्य सर्त भएको भन्दै नागरिकहरुले यस्तो अपिल गरेका हुन् ।

६० जना प्रबुद्ध नागरिकहरुले संयुक्त अपिल प्रकाशित गर्दै भनेका छन् ‘लोकतन्त्रको संस्थागत विकासको लागि स्वतन्त्र, निष्पक्ष एवं भयरहित निर्वाचन अनिवार्य सर्त हो । साथै मतदान पछि मतपेटीकाको सुरक्षा र निस्पक्ष मतगणना पनि निस्पक्ष निर्वाचनको माध्यम हुन् ।

भाद्र २३ र २४ गतेको दुखद् एवम् कहाली लाग्दो घटनापश्चात यही फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्य पदको निर्वाचन स्वतन्त्र, निष्पक्ष, तटस्थ एवं भयरहित वातावरणमा सम्पन्न गर्न गराउन हामी सचेत नागरिकहरु निर्वाचन आयोग, नेपाल सरकार, राजनीतिक दल, आम संचार जगत, उमेदवारहरु, मतदाता र सर्वसाधारण नागरिकहरु समेतमा हार्दिक अपिल गर्दछौं ।

मतदाताहरु भयरहित वातावरणमा मतदान स्थलसम्म जाने, स्वतन्त्रपूर्वक मतदान गर्ने र सुरक्षित साथ आफ्नो बसोबास स्थल पुग्ने भरपर्दाे शान्ति, सुरक्षाको वातावरण निर्माण गर्न हामी नेपाल सरकारको बिशेष ध्यानाकर्षण गराउन चाहन्छौं ।’
अपिलकर्ताहरु :
विण्णुपुकार श्रेष्ठ
हरिहर दाहाल
चरण प्रसाई
डा. चन्द्रमणि अधिकारी
तारानाथ दाहाल
दीपेन्द्रबहादुर क्षेत्री
प्रेमलकुमार खनाल
प्रा.डा केशव खड्का
वासुदेव अधिकारी
कृष्णराज केसी
नीलकण्ठ तिवारी
अर्जुन पौडेल
डा. शशिधर खनाल
शिव अधिकारी
ह्ुकुम पोखरेल
मीना शर्मा
रमेश मैनाली
भिमा गौतम
प्रा.डा बालमुकुन्द रेग्मी
मल्ल के सुन्दर
प्रा.डा. कृष्ण पोखरेल
दिनेश श्रेष्ठ
लिला उदासी
केशव प्रसाद गौतम
रमेश कोइराला
डा चन्द्रकान्त पौडेल
शभ्भु श्रेष्ठ
इन्द्र अर्याल
भवानी प्रसाद खरेल
यदुनाथ लम्साल
वासुदेव मिश्र
अञ्जिता खनाल
शंकर सुवेदी
लोककृष्ण भट्टराई
दिलकुमार कार्की
लक्ष्मी प्रसाद पण्डित
भगीरथ न्यौपाने
दिलकुमार कार्की
बद्रीप्रसाद खतिवडा
हिराप्रसाद नेपाल
वामदेव गौतम
वेदनीधि निराला
मिलन तुलाधर
यादवप्रसाद खनाल
महेश श्रेष्ठ
गोपाल श्रेष्ठ
टिकाराम भट्टराई
प्रा.डा. गोविन्द सुवेदी
टंकप्रसाद कार्की
किशोर श्रेष्ठ
हिरण्यलाल श्रेष्ठ
डा. गुप्तबहादुर श्रेष्ठ
डा. टिका भण्डारी
प्रा.डा. कृष्ण पोखरेल
सिताराम घले परियार
लेखनाथ गुरागाई
बुद्धिनारायण श्रेष्ठ
महेश श्रेष्ठ
कृष्ण कोपीला
नन्दलाल खरेल ।

 

 

 

वि.सं.२०८२ फागुन १५ शुक्रवार १८:१२ मा प्रकाशित

कुमारी बैंकद्वारा बाढी तथा प्राकृतिक विपद् प्रभावितका लागि ३ करोड ३९ लाख सहयोग

कुमारी बैंकद्वारा बाढी तथा प्राकृतिक विपद् प्रभावितका लागि ३ करोड ३९ लाख सहयोग

काठमाडौं । कुमारी बैंक लिमिटेडले देशका विभिन्न जिल्लामा बाढी तथा...

भोटेकोशी बाढीः हालसम्म एक हजार ३२१ सम्पर्कविहीन

भोटेकोशी बाढीः हालसम्म एक हजार ३२१ सम्पर्कविहीन

नुवाकोट । भोटेकोशी बाढीका कारण हालसम्म नुवाकोट र रसुवा क्षेत्रबाट...

कृष्णभीर सडक भासियो, विज्ञ टोलीको अध्ययनपछि मात्र मर्मत गरिने

कृष्णभीर सडक भासियो, विज्ञ टोलीको अध्ययनपछि मात्र मर्मत गरिने

चितवन । पृथ्वी राजमार्गको कृष्णभीरमा आज बिहान भासिएको सडक अध्ययनका...

बाढीमा बेपत्ता भएका पर्साका दुई जना परिवारको सम्पर्कमा

बाढीमा बेपत्ता भएका पर्साका दुई जना परिवारको सम्पर्कमा

पर्सा । रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा परी सम्पर्कविहीन भएका...

केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ : परराष्ट्रमन्त्री खनाल

केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ : परराष्ट्रमन्त्री खनाल

नुवाकोट । परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी बाढीका कारण चीनको केरुङमा...

माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धारको प्रयास जारी, ‘ब्रेक–थ्रु’ छिट्टै

माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धारको प्रयास जारी, ‘ब्रेक–थ्रु’ छिट्टै

काठमाडौँ । बाढीका कारण नुवाकोटस्थित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजना...