back

क्यानडामा भएको ‘निडर नारी सम्मेलन’मा विष्णुमायाको प्रस्तुति

वि.सं.२०७५ असार २५ सोमवार

126 

shares
RBB AD
NTC AD

क्यानडामा सम्पन्न भएको निडर नारी सम्मेलनमा न्यूजर्र्सी कि महिला अधिकारकर्मी बिष्णुमाया परियार (मानार्थ बिद्या वारिधि) ले सहभागी माझ आफ्नो संघर्ष र सफलताको कथा सुनाएकी छिन् ।

वन वुमन अर्गनाइजेशनले क्यानडाको ओन्टारिओमा गरेको उक्त कार्यक्रममा मुख्य वक्तामध्येकी एकका रुपमा उनले सहभागीता जनाएकी हुन् । उक्त सम्मेलनमा यस्ता निडर कथा हुने चर्चित महिलाहरुलाई उनीहरुका सफलता र संघर्षको कथा सुनाउनका लागि वक्ताका रुपमा बोलाइएको थियो ।

अमेरिकाको न्युजर्सी राज्यको जर्सी सिटी शहरका नगर प्रमुख मेयर स्टेभन फुलपकी डाईभर्सिटी एण्ड ईन्क्लुसन बोर्ड सल्लाहकार समेत रहेकी डा. परियारको संस्था एड्वानको शैक्षिक कार्यक्रमबाट स्थापना काल सन् १९९८ देखी हालसम्म १५ हजार बढी बालबालिकाहरु लाभान्बित भएका छन् ।

सन् २०१८ मा थप १०० जना विद्यार्थीहरुले महत्वाकांक्षी छात्राकोष प्राप्त गर्ने घोषणा गरिएको छ । एड्वानले नेपालका बिपन्न र दलित समुदायका ५० हजारभन्दा धेरै महिलाहरु र तिनका परिवारलाई सामाजिक रुपान्तरणमा लाभान्बित गर्दै आएको छ ।

वि.सं.२०७५ असार २५ सोमवार १७:०६ मा प्रकाशित

NLIC AD
NABIL bank AD
पत्रकार महासङ्घ युरोपको अध्यक्षमा केजिन राई

पत्रकार महासङ्घ युरोपको अध्यक्षमा केजिन राई

लिस्बन (पोर्चुगल) । नेपाल पत्रकार महासङ्घ युरोप शाखाको पाँचौँ अधिवेशनले...

किर्गीस्तानमा आकर्षक रोजगारीका नाममा नेपाली ठगिएकोमा दूतावासले गरायो सजग

किर्गीस्तानमा आकर्षक रोजगारीका नाममा नेपाली ठगिएकोमा दूतावासले गरायो सजग

काठमाडौँ । पाकिस्तानको  इस्लामावादमा रहेको नेपाली राजदूतावासले किर्गीस्तानमा आकर्षक रोजगारीको...

भर्जिनियामा ‘ती निला आँखा’ निबन्धकृतिमाथि चर्चा

भर्जिनियामा ‘ती निला आँखा’ निबन्धकृतिमाथि चर्चा

काठमाडौं । अमेरिकाको भर्जिनियामा निबन्धकार जयदेव गौतमको दोस्रो निबन्धकृति ‘ती...

एनआरएनए युगान्डाद्वारा आयोजित रक्तदान कार्यक्रममा १०९ जनाबाट रक्तदान

एनआरएनए युगान्डाद्वारा आयोजित रक्तदान कार्यक्रममा १०९ जनाबाट रक्तदान

कम्पाला, युगान्डा । गैरआवासिय नेपाली संघ युगान्डाको आयोजनामा ब्लड बैंक...

स्याङ्जा सहयोग समाज पोर्चुगलमा अर्यालको नेतृत्वमा नयाँ कार्यसमिति

स्याङ्जा सहयोग समाज पोर्चुगलमा अर्यालको नेतृत्वमा नयाँ कार्यसमिति

भरत प्रधान, लिस्बन । स्याङ्जा सहयोग समाज पोर्चुगलको चौथो अधिवेशनले...

एनआरएनए सिसेल्सद्वारा क्यान्सरले ग्रसित बालिकाको उपचारमा आर्थिक सहयोग

एनआरएनए सिसेल्सद्वारा क्यान्सरले ग्रसित बालिकाको उपचारमा आर्थिक सहयोग

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) सिसेल्सले क्यान्सर रोगले पीडित...