back
CTIZAN AD

राष्ट्रिय फोटो पत्रकार समूहमा नयाँ नेतृत्व चयन

वि.सं.२०७५ असोज ६ शनिवार

639 

shares

५ असोज, काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) को २२औँ विशेष साधारणसभाले गोरखापत्रको फोटो पत्रकार राजेन्द्र चित्रकारको संयोजकत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ । आज यहाँ आयोजित विशेष साधारणसभाले तत्कालीन कार्यसमिति भङ्ग गरी निर्विरोध नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्ष कृष्ण खड्का (रातोपाटी डट कम), महासचिव प्रदीपराज वन्त (रासस), सचिव नवराज श्रेष्ठ (हिमालय टाइम्स), कोषाध्यक्ष लेखबहादुर श्रेष्ठ (न्यूज अभियान) र सहकोषाध्यक्ष चन्द्रकला क्षेत्री (नयाँ पत्रिका) चयन भएका छन् । सदस्यहरुमा नवराज वाग्ले, तेजबहादुर बस्नेत, शोभा महर्जन, आर्यन धिमाल, गगन अर्याल, सुशीला श्रेष्ठ, मुकुन्द कालिकोटे, प्रदीप श्रेष्ठ र राजेन्द्र थापा रहेका छन् ।

कार्यक्रमको उद्घाटन गर्दै नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले नेपालमा फोटोग्राफीलाई फोटो पत्रकारको रूपमा स्थापित गराउने एनएफपिजेले खेलेको भूमिकाको स्मरण गरे ।

वि.सं.२०७५ असोज ६ शनिवार १७:०४ मा प्रकाशित

नेप्से परिसूचक ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक ३८ अङ्कले बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३८ दशमलव ५२...

 कतारले ग्यासको उत्पादन रोकेपछि ग्यासको मूल्यमा ४५ प्रतिशत वृद्धि

 कतारले ग्यासको उत्पादन रोकेपछि ग्यासको मूल्यमा ४५ प्रतिशत वृद्धि

लन्डन । कतारको राज्यद्वारा सञ्चालित ऊर्जा कम्पनी कतार इनर्जीले आफ्ना...

निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन

निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमन अधिकृतलाई थप निर्देशन...

बिदामा पनि सर्वोच्च अदालत खुला, बन्दीप्रत्यक्षीकरणको रिट सुनुवाइ हुने

बिदामा पनि सर्वोच्च अदालत खुला, बन्दीप्रत्यक्षीकरणको रिट सुनुवाइ हुने

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ का लागि सरकारले घोषणा...

प्रदेश निर्वाचन सुरक्षा समितिद्वारा सीमा र मतदानस्थलको निरीक्षण

प्रदेश निर्वाचन सुरक्षा समितिद्वारा सीमा र मतदानस्थलको निरीक्षण

दोधारा चाँदनी (कञ्चनपुर) । सुदूरपश्चिम प्रदेश निर्वाचन सुरक्षा समितिले भारतसँग...

वीरगञ्ज हुँदै पाँच खर्ब १९ अर्बको सामान आयात

वीरगञ्ज हुँदै पाँच खर्ब १९ अर्बको सामान आयात

वीरगञ्ज (पर्सा) । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात...