back
CTIZAN AD

काठको आयबाटै निजगढमा विमानस्थल सम्भव

वि.सं.२०७५ असोज ११ बिहीवार

777 

shares

११ असोज, काठमाडौँ । निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बनाउन काटिने रुख र त्यसको वातावरणीय प्रभावको विषयमा अहिले गम्भीर बहस भईरहेको छ । वातावरण विनाश हुन्छ भन्ने विषयमा सरकार सहमत भएमा भएमा विमानस्थलको काम रोकिन सक्छ । तर, योजना नरोकिएमा काटिने रुखको बिक्रीबाट हुने आम्दानी विमानस्थल बनाउन पर्याप्त हुनेछ ।
विमानस्थलको सम्पुर्ण संरचना करिब ८ अजार ४५ हेक्टर क्षेत्रफलको भए मुख्य संरचना २५ सय ५६ हेक्टरमा सिमित हुनेछ । बाँकी जग्गा अहिले हरित क्षेत्र नै राख्ने भनिएको छ । तर, भविष्यमा एयरपोर्ट सिटी का रुपमा विकास गरेर होटल लगायतका सम्पुर्ण पुर्वाधार बनाउने सरकारको योजना रहेको छ । सम्पुर्ण संरचना बनाउन करिब ७ खर्ब ७१ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । आठ हजार हेक्टर न खाली गर्नुपरेमा पाँच लाख ८५ हजार चार सय ९९ रुख काटिनेछन् । त्यस्तै १८ लाख ६४ हजार आठ सय २० पोल आकारका वनस्पतिसहित कुल २४ लाख पचास हजार ५० हजार ३ सय १९ ख काटिनेछन् । यो मात्रामा काठ दाउराको बजार मुल्य ५ खर्ब ९६ र्अ हुने अनुमान वातावरणीय प्रभाव मुल्यांकन ईआईएको प्रतिवेदनमा उल्लेख छ । नयाँ पत्रिका दैनिकमा खबर छ ।

वि.सं.२०७५ असोज ११ बिहीवार ०८:२५ मा प्रकाशित

चैत्र शुक्ल पक्षः आज चैते दसैँको घटस्थापना

चैत्र शुक्ल पक्षः आज चैते दसैँको घटस्थापना

काठमाडौँ । चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दसैँको नवरात्र...

ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

गुल्मी । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको...

कैलाली भन्सारद्वारा पाँच अर्ब ४० करोड राजस्व सङ्कलन

कैलाली भन्सारद्वारा पाँच अर्ब ४० करोड राजस्व सङ्कलन

अत्तरिया (कैलाली)। कैलाली भन्सार कार्यालय धनगढीले आठ महिनाको अवधिमा रु...

बैंकिङ कसुरमा प्रभु बैंकका कर्पोरट एण्ड प्रोजेक्ट फाइनान्स विभागका प्रमुख पक्राउ

बैंकिङ कसुरमा प्रभु बैंकका कर्पोरट एण्ड प्रोजेक्ट फाइनान्स विभागका प्रमुख पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको साइबर व्यूरोले बैंकिङ कसुरको अभियोगमाा प्रभु...

सुनचाँदीकोे मूल्यमा सामान्य वृद्धि

सुनचाँदीकोे मूल्यमा सामान्य वृद्धि

काठमाडौँ ।  स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य वृद्धि भएको...

आजको मौसम: कोशी, बागमती र गण्डकीमा चट्याङसहित वर्षाको सम्भावना

आजको मौसम: कोशी, बागमती र गण्डकीमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहनुका साथै...