back
CTIZAN AD

नेफ्सा अर्वाडबाट खाध प्रबिधिका उत्कृष्ट बिद्यार्थीहरु सम्मानित

वि.सं.२०७५ असोज ३० मंगलवार

615 

shares

३० असोज, काठमाडौं। नेपालका बिश्वबिधालयहरुमा खाद्य प्रबिधि विषयमा अध्ययनरत उत्कृष्ट बिद्यार्थीहरुलाई गोबिन्द बल्लभ पन्त नेफ्सा अवार्डबाट सम्मान गरिएको छ ।

काठमाडौंमा एक बिशेष समारोहका बिच नगद पुरस्कार सहित सम्मानित गरिएको हो ।


सम्मानित हुनेहरुमा त्रिभुवन बिश्वबिद्यालयबाट २०१७ का लागि प्रकृति ढकाल, २०१८ का लागि प्रशान्त दाहाल र पुर्बाञ्चल बिश्वबिद्धालयबाट २०१८ का लागि सन्जय कार्की रहेका छन ।

उनिहरुलाई बरिष्ठ खाध बैज्ञानिक प्रोफेसर भिस्मानन्द बैधले पुरस्कार हस्तान्तरण गर्दै उज्ज्वल भबिस्यका लागि शुभकामना दिएका थिए ।


समारोहमा पुर्बाञ्चल बिश्वबिद्यालयका पूर्बउपकुलपति प्रोफेसर जगत बहादुर के सी, नेपाल सरकारका पूर्बसचिब उत्तम भट्टराई, खाद्य प्रबिधि तथा गुण नियन्त्रण बिभागका उपमहानिर्देशक उपेन्द्र राय, नेपाल खाध बैज्ञानिक तथा प्राबिधिक संघका अध्यक्ष नवराज उपाध्याय र शिबराज पन्तले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
कार्यक्रमको सभापतित्व गोबिन्द बल्लभ पन्त नेफ्सा मेमोरियल ट्रस्ट्का अध्यक्ष हिक्मत थापा र सञ्चालन ट्रष्टका सदस्य सचिब नवराज दाहलले गरेका थिए ।

 

वि.सं.२०७५ असोज ३० मंगलवार १३:०३ मा प्रकाशित

सुर्तीजन्य पदार्थमा शतप्रतिशत कर वृद्धि गर्न सरकारलाई सुझाव

सुर्तीजन्य पदार्थमा शतप्रतिशत कर वृद्धि गर्न सरकारलाई सुझाव

काठमाडौ । सुर्तीजन्य पदार्थका कारण बर्सेनि ३९ हजार बढी नागरिकले...

मुस्ताङका उच्चलेकमा यार्सागुम्बा सङ्कलन

मुस्ताङका उच्चलेकमा यार्सागुम्बा सङ्कलन

 मुस्ताङ । जिल्लाका पाँचमध्ये चार स्थानीय तहका उच्चलेंकमा औषधीय गुण...

बागमती प्रदेशमा तीनदिन ‘गणतन्त्र दिवस २०८३’ मनाइने

बागमती प्रदेशमा तीनदिन ‘गणतन्त्र दिवस २०८३’ मनाइने

बागमती । बागमती प्रदेश सरकारले तीनदिन विभिन्न कार्यक्रम गरी ‘गणतन्त्र...

प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक पारित गर्ने कार्यसूची

प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक पारित गर्ने कार्यसूची

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक निर्धारित समयभन्दा ३० मिनेट ढिला...

हुरीले घर भत्किँदा महिलाको मृत्यु

हुरीले घर भत्किँदा महिलाको मृत्यु

चन्द्रपुर (रौतहट) । रौतहटमा सोमबार साँझ आएको हुरीले भत्केको घरले...

बाह्य औषधि आयातमा कडाइ गर्न औषधि उद्योगीद्वारा माग

बाह्य औषधि आयातमा कडाइ गर्न औषधि उद्योगीद्वारा माग

चितवन । नेपाली औषधि उत्पादकहरुले नेपाली उद्योग आयातको दबाबमा परेको...