back
CTIZAN AD

दुर्घटनामा एकको मृत्यु

वि.सं.२०७३ कात्तिक ५ शुक्रवार

822 

shares

५ कात्तिक, इनरुवा। यात्रुबाहक बसको ठक्करबाट धरानमा आज एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धरान– ८ का हेमन्त गुरुङग रहेको सुनसरीका प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो ।

धरानबाट इटहरीतर्र्फ आउँदै गरेको ना।४ ख ५३८७ नं को यात्रुबाहक बसले विपरीत दिशाबाट आउँदै गरेको को १६ प ४९३० नं को स्कुटरलाई धरान उपमहानगरपालिका– ८ मा ठक्कर दिँदा स्कुटरमा सवार गुरुङगको मृत्यु भएको हो ।

बसको ठक्करबाट गम्भीर घाइते भएका गुरुङगको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने बस र त्यसका चालक प्रहरी नियन्त्रणमा रहेको छ । रासस

वि.सं.२०७३ कात्तिक ५ शुक्रवार १२:२३ मा प्रकाशित

उज्यालो नेपाल पार्टीका अध्यक्ष घिसिङद्वारा मतदान

उज्यालो नेपाल पार्टीका अध्यक्ष घिसिङद्वारा मतदान

काठमाडौँ । उज्यालो नेपाल पार्टीका सभापति कुलमान घिसिङले काठमाडौँ क्षेत्र...

पूर्वप्रधानमन्त्री नेपालद्वारा मतदान

पूर्वप्रधानमन्त्री नेपालद्वारा मतदान

चन्द्रपुर (रौतहट) । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले...

देश समृद्धिको मार्गमा अग्रसर हुने संयोजक दाहालको विश्वास

देश समृद्धिको मार्गमा अग्रसर हुने संयोजक दाहालको विश्वास

चितवन । नेपाली कम्युनिष्ट पार्टी ९नेकपा० का संयोजक एवं पूर्वप्रधानमन्त्री...

र्वाचनको सबै तयारी पूरा, प्रत्यक्षतर्फको मतपरिणाम २४ घण्टाभित्र दिने तयारी

र्वाचनको सबै तयारी पूरा, प्रत्यक्षतर्फको मतपरिणाम २४ घण्टाभित्र दिने तयारी

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सम्पूर्ण तयारी...

कोशी प्रदेशमा निर्वाचन सुरक्षा मजबुत

कोशी प्रदेशमा निर्वाचन सुरक्षा मजबुत

काठमाडौँ । यसपटकको निर्वाचनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चर्चामा रहेका...

प्रतिनिधिसभा निर्वाचनः छ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने

प्रतिनिधिसभा निर्वाचनः छ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने

काठमाडौँ । बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाता...