back

नेपालमा बनेका मुडा चीनका सहरमा, बढ्दो छ माग

वि.सं.२०७५ कात्तिक १४ बुधवार

447 

shares

१४ कात्तिक, रसुवा । चीनको बिभिन्न सहरमा नेपालमा उत्पादन गरिएको बाँसको मुडाको माग बढ्दै गएको छ ।
गत वर्षको तुलनामा यो वर्षको पहिलो तीन महिनामा २९ लाख भन्दा बढीको मुद्दा चीन निर्यात भएको प्लान्ट क्वारेनटाइन चेकपोस्ट टिमुरेले जनाएको आजको नागरिक दैनिकमा समाचार छ ।
नेपालका विभिन्न कारागारमा उत्पादन गरिएका मुडा संकलन गरेर २९ लाख चार हजार आठसय रुपैया बराबरको चीन निर्यात गरिएको हो । गत साउनदेखि असोज मसान्तसम्मा १० हजार ५ सय ३६ वटा मुडा चीन निर्यात भएको जनाइएको छ ।

वि.सं.२०७५ कात्तिक १४ बुधवार ०७:४२ मा प्रकाशित

Himalayan Life AD
बालिका बलात्कार आरोपमा एमाले नेता पक्राउ

बालिका बलात्कार आरोपमा एमाले नेता पक्राउ

काठमाडौं । होटेलमा बन्धक बनाएर १३ वर्षीया बालिकालाई बलात्कार गरेको...

निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन सबैको सहयोग हुनुपर्छः राष्ट्रपति

निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन सबैको सहयोग हुनुपर्छः राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने...

समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता

समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीका लागि १०० राजनीतिक दलले निर्वाचन...

आज अन्तरराष्ट्रिय मानव अधिकार दिवस मनाइँदै

आज अन्तरराष्ट्रिय मानव अधिकार दिवस मनाइँदै

काठमाडौँ । मानव अधिकारको संरक्षणका लागि विश्वव्यापी साझा सहकार्य र...

भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्न सरकार तयार छ: प्रधानमन्त्री

भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्न सरकार तयार छ: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार चुनावी सरकार मात्र...

सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री

सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री एवं परराष्ट्रमन्त्री सुशीला कार्कीले दक्षिण एसियाली क्षेत्रीय...