back
CTIZAN AD

किशोरी बलात्कारको अभियोगमा गुरुङविरुद्ध मुद्दा दर्ता

वि.सं.२०७३ कात्तिक १८ बिहीवार

1K 

shares

 १८ कात्तिक ,गाईघाट (उदयपुर) । उदयपुर जिल्लाको कटारी नगरपालिका–५ बस्ने १८ वर्षीय टेकबहादुर गुरुङविरुद्ध आज इलाका प्रहरी कार्यालयले एक १५ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा मुद्दा दर्ता गरेको छ ।

प्रहरीले अभियुक्तलाई पक्राउ गरेर जिल्ला अदालतमा जबर्जस्ती करणीसम्बन्धी मुद्दा दर्ता गरेको जनाएको छ ।

पाँच दिनअघि साँझपख घरमा कोही नभएको मौका पारेर गुरुङले किशोरीको घरभित्र प्रवेश गरी मुख थुनेर प्रहरी नायब उपरीक्षक चिरञ्जीवी कोइरालाले बताउनुभयो ।

किशोरी चिच्याएको आवाज सुनेर छिमेकी आएपछि गुरुङ जङ्गलतर्फ भागेर एक स्थानीयको घरमा लुकिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेकोे थियो । रासस

वि.सं.२०७३ कात्तिक १८ बिहीवार १०:०१ मा प्रकाशित

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

विराटनगर । कोशी प्रदेशसभामा ‘कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्था...

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

काठमाडौँ । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज जारी...

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले औषधीय प्रयोजनका लागि गाँजा...

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

काठमाडौँ । प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा  कार्यालय मातहतका विभिन्न...

सरकारद्वारा सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन

सरकारद्वारा सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन

काठमाडौँ । सरकारले सफ्टवेयर विकास तथा सञ्चालन समिति (गठन) आदेश,...

कञ्चनपुरमा ठूला योजनाः निर्माण गति सुस्त, प्रक्रियागत अल्झनमै समय खर्च

कञ्चनपुरमा ठूला योजनाः निर्माण गति सुस्त, प्रक्रियागत अल्झनमै समय खर्च

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशको विकासको ढोका खुल्ने आशा गरिएको कञ्चनपुरको...