back
CTIZAN AD

अभिनयको यात्रामा दिलिप

वि.सं.२०७३ कात्तिक २५ बिहीवार

1.8K 

shares

 उदयपुरको बर्रे गैरीगाउँको तामाङ बस्तिमा जन्मेका दिलिप तामाङले कलिलैमा अभिनयको बाटो अंगाले ०४९ सालमा जन्मेका उनी ०६५ सालदेखि निरन्तर अभिनयको यात्रामा दौडि रहेका छन्  

गाउँकै प्रावि स्कुलदेखि तराईको विद्यालयहरु चहार्दै फेरी गाउँकै विद्यालयबाट एसएलसी पास गरेका उनले गाउँमा खेलिने देउसी,भैलो देखि लघु, सप्ताहामा समेत हसाउँनु उनको काम बनेको थियो यसै मेसोमा लागेका उनले विभिन्न नेताहरुको क्यारिकेचर गर्ने तथा स्टयाण्ड अप कमेडी बनाएर दर्शकको मन जित्दै गएका थिए नाम चलेका भनिएका हाँस्यकलाकाहरु विदेश धाउँदाको जात्रा भएको भन्दै हाम्रो गाउँवस्तिका दर्शकहरुलाई मनोरन्जन दिन मञ्च खालि नबनाउने उनले बताए हालल्याप्चेनामक हाँस्य टेलिश्रृंखलाको ५७ औं भागको सकेर ५८ औं भागको शुटिङको तयारीमा रहेका उनले सुनाए  
उच्च शिक्षा अध्ययन गर्दै अभिनयको यात्रा तय गर्न काठमाडौं छिरेका उनी आर आर क्याम्पसमा पढेका हुन उनले काठमाडौंमा छिरेसँगै अभिनयमा तिब्रता दिए अहिले चलचित्र तथा टेलिचलचित्रहरुमा हाँस्यकलाकारका रुपमा उनी व्यस्त पनि बनेका छन् उनले मगर फिल्म

वि.सं.२०७३ कात्तिक २५ बिहीवार ०३:४० मा प्रकाशित

मिराज अर्यालको निर्देशनमा ‘उडी जाने बनको चरी’ सार्वजनिक

मिराज अर्यालको निर्देशनमा ‘उडी जाने बनको चरी’ सार्वजनिक

https://youtu.be/ibrt_hZ0XU0?list=RDibrt_hZ0XU0   काठमाडौँ । मिराज अर्यालको निर्देशनमा बहुप्रतिक्षित लोकदोहोरी गीत...

चलचित्रको सफलतामा गीतसङ्गीतको भूमिका

चलचित्रको सफलतामा गीतसङ्गीतको भूमिका

काठमाडौँ । चलचित्र क्षेत्रमा सक्रिय कलाकर्मीहरूले दर्शकलाई चलचित्र भवनसम्म ल्याउन...

चलचित्र ‘गुरु आमा’ आगामी वैशाखमा प्रदर्शनमा आउने

चलचित्र ‘गुरु आमा’ आगामी वैशाखमा प्रदर्शनमा आउने

काठमाडौं । प्रेम सोनी सुनारले निर्माण गरेको नेपाली कथानक चलचित्र...