back
CTIZAN AD

नेपाली दूतावास कतारको गम्भीर ध्यानाकर्षण

वि.सं.२०७६ असार ८ आइतवार

1K 

shares

८ असार,  दोहा । नेपाली दूतावास कतारले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

दूतावासले केहीदिनदेखि व्यक्तिगत रुपमा सामाजिक संजाल तथा अनलाईन पत्रिकाहरुमा नेपाली नागरिक विनोद रानाभाटलाई कतारमा मृत्युदण्डको सजाय तोकिएको बारेमा संप्रेषण भएका समाचारहरुप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

‘कतारको सम्बन्धीत अदालतले रानाभाटलाई भारतीय नागरिकको हत्याको अभियोगमा दोषी ठहर गर्दै तीनवर्षको जेल सजाय र मृतकको परिवालाई दुई लाख साठी हजार कतारी रियाल ब्लड मनि तिर्नुपर्ने सजाय तोकिएका व्यहोरा सम्बन्धीत सबैको लागि जानकारीका लागि अनुरोध छ ।’ दूतावासद्धारा आइतबार जारी विज्ञप्तिमा भनिएको छ ।

‘साथै उक्त आदेशअनुसार २० अक्टोबर २०१९ मा निजको ३ वर्षको जेल सजाय समाप्त हुने र ब्लड मनी स्वरुपको रकम भुक्तान गरेपछि उहाँ जेल मुक्त हुने व्यवहोरा समेत अनुरोध छ ।’ दूतावासले थप पृष्टि गरेको छ ।

 

वि.सं.२०७६ असार ८ आइतवार १९:१० मा प्रकाशित

राहत सामग्री काठमाडौँ प्रशासनको एकद्वार प्रणालीमार्फत वितरण गर्ने

राहत सामग्री काठमाडौँ प्रशासनको एकद्वार प्रणालीमार्फत वितरण गर्ने

काठमाडौँ । काठमाडौँ जिल्ला प्रशासन कार्यालयले रसुवा, नुवाकोट र धादिङका...

काठमाडौं देखि मुग्लिङसम्मको सडकखण्ड पूर्ण रुपमा सुचारु

काठमाडौं देखि मुग्लिङसम्मको सडकखण्ड पूर्ण रुपमा सुचारु

काठमाडौं । बाढी तथा पहिरोका कारण केही दिनदेखि प्रभावित बनेको...

पोखरामा भेलले बगाउँदा आमाछोरीको मृत्यु

पोखरामा भेलले बगाउँदा आमाछोरीको मृत्यु

कास्की । पोखराको मुख्य बजार क्षेत्रमा शुक्रबार साँझ परेको भारी...

भोटेकोशीमा बाढीको जोखिममाथि वर्षाको पनि चुनौती

भोटेकोशीमा बाढीको जोखिममाथि वर्षाको पनि चुनौती

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले भोटेकोशी बाढी प्रभावित...

भाद्र कृष्ण प्रतिपदाः आजबाट गाईजात्रा पर्व  मनाइँदै

भाद्र कृष्ण प्रतिपदाः आजबाट गाईजात्रा पर्व  मनाइँदै

काठमाडौँ ।  प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने...

भोटेकोशी बाढीः विभिन्न जिल्लामा ५५३ जनाको शव फेला, ५५३ जनाको उद्धार

भोटेकोशी बाढीः विभिन्न जिल्लामा ५५३ जनाको शव फेला, ५५३ जनाको उद्धार

काठमाडौँ ।  रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको बाढीमा...