back

शान्ति स्थापनार्थ डार्फर अनामिड मिसनमा खटी जाने प्रहरी टोलीको बिदाई

वि.सं.२०७६ असार २७ शुक्रवार

315 

shares
RBB AD
NTC AD

 

२७ असार, काठमाडौँ । संयुक्त राष्ट्र संघको अनुरोधमा शान्ति स्थापनार्थ डार्फर सुडानस्थित अनामिड मिसनमा खटी जाने प्रहरी टोलीलाई प्रधान कार्यालय युएन महाशाखाका प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विभूतिराज पाण्डेले शुक्रबार बिदाई गरेका छन् ।

उक्त अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक पाण्डेले प्रहरीले मिसनमा खटिँदा बनाएको छविलाई कायम गर्दै संगठनको नीति अनुरुप कार्य सम्पादन गर्न खटी जाने अधिकृतहरुलाई निर्देशन दिए । साथै उनले मिसनमा रहँदा पालना गर्नुपर्ने अनुशासन र कार्यहरुको बारेमा समेत जानकारी गराए ।

उक्त मिसनमा प्रहरी नायव उपरीक्षक ९ जना र प्रहरी निरीक्षक ३ जना गरी जम्मा १२ जना प्रहरी अधिकृतहरु असार २९ गते त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको बताएएको छ ।

वि.सं.२०७६ असार २७ शुक्रवार १४:२६ मा प्रकाशित

NLIC AD
NABIL bank AD
डढेलोले वन जलेपछि चिन्तामा नरकुमारी

डढेलोले वन जलेपछि चिन्तामा नरकुमारी

खोटाङ । तीन सन्तानकी आमा नरकुमारी खत्रीको दैनिक घर खर्च...

जापानमा ९० लाख घर खाली

जापानमा ९० लाख घर खाली

टोकियो । जापानमा खाली घरहरूको सङ्ख्या सन् २०२३ अक्टोबरसम्ममा ९०...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २२८ रनको चुनौती

वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २२८ रनको चुनौती

काठमाडौँ । टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपालसामु...

टेलिकमको आईसिटी डे अफर, के तपाईले प्रयोग गर्नु भयो ?

टेलिकमको आईसिटी डे अफर, के तपाईले प्रयोग गर्नु भयो ?

काठमाडौँ । नेपाल टेलिकमले वैशाख २० गते राष्ट्रिय सूचना तथा...

कमलपोखरीमा ढकमक्क फुलेर सबैको मन तान्दै ज्याकरान्डा (तस्बिरहरु)

कमलपोखरीमा ढकमक्क फुलेर सबैको मन तान्दै ज्याकरान्डा (तस्बिरहरु)

काठमाडौं । काठमाडौंको कमल पोखरीमा ढकमक्क फुलेको ज्याकराण्डा फुल ।...

पोखराका ८ हजार बढी होटल तथा रेष्टुराँमा २५ हजार श्रमिकलाई रोजगारी

पोखराका ८ हजार बढी होटल तथा रेष्टुराँमा २५ हजार श्रमिकलाई रोजगारी

गण्डकी । होटल व्यवसायी महासङ्घ गण्डकीमा आठ हजार बढी होटल...