back

हाथवे फाइनान्सद्वारा ग्लोबल आईएमईमा समाहित हुने प्रस्ताव पारित

वि.सं.२०७६ साउन १४ मंगलवार

648 

shares

१४ साउन । हाथवे फाईनान्स कम्पनी लिमिटेडले ग्लोबल आईएमई बैंक लिमिटेडसँग समाहित हुने प्रस्ताव पास गरेको छ । यसैका लागि मंगलबार बोलाईएको विशेष साधारणसभाले ग्लोबल आईएमईको १०० सेयर बराबर ४२ कित्ता दरले समाहित हुने गरी गरिएको प्रस्ताव सर्बसम्मतले पारित गरिएको अध्यक्ष अम्बिकाप्रसाद पौडेलले जानकारी दिए । साथै सभामा पेश भएका सबै प्रस्तावहरु सर्बसम्मतले पारित गरिएको छ ।

वि.सं.२०७६ साउन १४ मंगलवार १६:३६ मा प्रकाशित

Himalayan Life AD
नबिल बैंकद्वारा नबिल एसएसईको ‘सेलिब्रेटिङ फेलोसिपः जर्नी अफ इम्प्याक्ट, २०८२’ कार्यक्रम  सम्पन्न

नबिल बैंकद्वारा नबिल एसएसईको ‘सेलिब्रेटिङ फेलोसिपः जर्नी अफ इम्प्याक्ट, २०८२’ कार्यक्रम सम्पन्न

काठमाडौँ । नबिल बैंक लिमिटेडले ‘नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप’...

नेपाल टेलिकमद्वारा एसएमएस–आधारित भिएएस सेवामा राजनीतिक सन्देश प्रवाह रोक

नेपाल टेलिकमद्वारा एसएमएस–आधारित भिएएस सेवामा राजनीतिक सन्देश प्रवाह रोक

काठमाडौं । नेपाल टेलिकमले आफ्नो Value Added Services (VAS) प्रणालीअन्तर्गत...

टिक्मोमार्फत आइएमई रेमिटेन्स गर्दा विद्युतीय गाडी र आईफोन जित्ने मौका

टिक्मोमार्फत आइएमई रेमिटेन्स गर्दा विद्युतीय गाडी र आईफोन जित्ने मौका

काठमाडौं  । नेपालको अग्रणी रेमिटेन्स सेवा प्रदायक आइएमई लिमिटेडले “Tiqmo...

नबिल बैंकको ४१औँ वार्षिक साधारणसभा सम्पन्न, सञ्चालक समितिको अध्यक्षमा निर्वाणकुमार चौधरी चयन

नबिल बैंकको ४१औँ वार्षिक साधारणसभा सम्पन्न, सञ्चालक समितिको अध्यक्षमा निर्वाणकुमार चौधरी चयन

काठमाडौं । नबिल बैंक लिमिटेडको ४१औँ वार्षिक साधारणसभाले १२.५० प्रतिशत...

ट्राफिक प्रहरीका लागि व्यवहारकुशल सीप र नयाँ सवारी प्रविधिमा पाँच वर्षे तालिम सम्झौता

ट्राफिक प्रहरीका लागि व्यवहारकुशल सीप र नयाँ सवारी प्रविधिमा पाँच वर्षे तालिम सम्झौता

काठमाडौं  । नेपाल अटोमोबील इम्पोर्टर्स एण्ड म्यान्यूफ्याकचरर्स एसोसिएशन (NAIMA) र...

सानिमा बैंक र एनसीएचएलबीच ‘नेपाल पे कार्ड’ नेटवर्कका लागि सम्झौता

सानिमा बैंक र एनसीएचएलबीच ‘नेपाल पे कार्ड’ नेटवर्कका लागि सम्झौता

काठमाडौं । सानिमा बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेड...