back

पुडासैनिले ‘गर्लफ्रेन्ड’ सँग भेटन् छुटै कोठा लिएको नयाँ तथ्य

वि.सं.२०७६ भदौ ८ आइतवार

258 

shares
RBB AD
NTC AD

८ भदौ, काठमाण्डौं । कंगारु होेटलमा झुुन्डिएको अवस्थामा मृत भेटिएका माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनिले ‘गर्लफ्रेन्ड’ सँग भेटन् छुटै कोठा लिएको नयाँ तथ्य भेटिएको छ । श्रीमति सम्झना घिमिरेसँग बालाजु माछापोखरीमा कोठा लिएर बस्ने पुडासैनीले बिदा र फुर्सदको समयमा प्रेमिकालाई भेटन् टोखा नगरपालिका वडा न. ११ महादेवटारकी गोमा न्यैपानेको घरमा कोठा लिएको फेला परेको हो ।
महानगरयि प्रहरी परिसरको टोलीले पुडासैनी र उनकी प्रेमिकाको फोटो सहित केही कागजात बरामद गरेको छ । प्रहरीले टोखा नगरपालिका वडा नं. ११ का वडाध्यक्ष उत्तम अधिकारीको रोहबरमा गत बिहीबार कोठा खोलेर खानतलासी गरेको थियो । पुडाशैनिले एकजना केटीसँग खिचेको फोटो, लालपुर्जा, सेयर प्र्रमाणपत्र, सुन किनेको बिल लगाएतका सामाग्री बरामद गरेको रहोबरमा रहेका वडाअध्यक्ष अधिकारीले बताए । आइतबारको नयाँ पत्रिका दैनिकबाट ।

वि.सं.२०७६ भदौ ८ आइतवार ०८:४० मा प्रकाशित

NLIC AD
NABIL bank AD
आफूले गरेको निर्णयबाट पछि नहट्ने मन्त्री सुमना श्रेष्ठको भनाई

आफूले गरेको निर्णयबाट पछि नहट्ने मन्त्री सुमना श्रेष्ठको भनाई

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रलाई...

आठ सय २५ शिक्षकले दलको सदस्यता त्यागे : शिक्षामन्त्री

आठ सय २५ शिक्षकले दलको सदस्यता त्यागे : शिक्षामन्त्री

काठमाडौं । शिक्षामन्त्री सुमना श्रेष्ठले आठ सय २५ जना शिक्षकहरूले...

पशुपति क्षेत्र विकास कोषको सूचनापछि तिलगङ्गाबासीको विरोध

पशुपति क्षेत्र विकास कोषको सूचनापछि तिलगङ्गाबासीको विरोध

काठमाडौं । पशुपति क्षेत्र विकास कोषको निर्णयप्रति स्थानीयले विरोध जनाएका...

तिलगङ्गा आवास क्षेत्रका अधिग्रहण संरचना हटाइँदै

तिलगङ्गा आवास क्षेत्रका अधिग्रहण संरचना हटाइँदै

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले काठमाडौं महानगरपालिका-८ तिलगङ्गा ‘बी’...

प्रहरीले विश्वसनीयता गुमाउँदै गएको प्रदीप पौडेलको आरोप

प्रहरीले विश्वसनीयता गुमाउँदै गएको प्रदीप पौडेलको आरोप

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप पौडेलले नेपाल...

प्रोत्साहन भत्ता माग्दै संसदका कर्मचारी आन्दाेलनमा

प्रोत्साहन भत्ता माग्दै संसदका कर्मचारी आन्दाेलनमा

काठमाडौं । संघीय संसद सचिवालयका कर्मचारीहरू ११ बुँदे माग राखेर...