back

पुडासैनिले ‘गर्लफ्रेन्ड’ सँग भेटन् छुटै कोठा लिएको नयाँ तथ्य

वि.सं.२०७६ भदौ ८ आइतवार

210 

shares
RBB AD
NTC AD

८ भदौ, काठमाण्डौं । कंगारु होेटलमा झुुन्डिएको अवस्थामा मृत भेटिएका माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनिले ‘गर्लफ्रेन्ड’ सँग भेटन् छुटै कोठा लिएको नयाँ तथ्य भेटिएको छ । श्रीमति सम्झना घिमिरेसँग बालाजु माछापोखरीमा कोठा लिएर बस्ने पुडासैनीले बिदा र फुर्सदको समयमा प्रेमिकालाई भेटन् टोखा नगरपालिका वडा न. ११ महादेवटारकी गोमा न्यैपानेको घरमा कोठा लिएको फेला परेको हो ।
महानगरयि प्रहरी परिसरको टोलीले पुडासैनी र उनकी प्रेमिकाको फोटो सहित केही कागजात बरामद गरेको छ । प्रहरीले टोखा नगरपालिका वडा नं. ११ का वडाध्यक्ष उत्तम अधिकारीको रोहबरमा गत बिहीबार कोठा खोलेर खानतलासी गरेको थियो । पुडाशैनिले एकजना केटीसँग खिचेको फोटो, लालपुर्जा, सेयर प्र्रमाणपत्र, सुन किनेको बिल लगाएतका सामाग्री बरामद गरेको रहोबरमा रहेका वडाअध्यक्ष अधिकारीले बताए । आइतबारको नयाँ पत्रिका दैनिकबाट ।

वि.सं.२०७६ भदौ ८ आइतवार ०८:४० मा प्रकाशित

NLIC AD
NABIL bank AD
आगो लगाउनेलाई खोजी गरी कारबाही गर्न गृहमन्त्री लामिछानेको निर्देशन

आगो लगाउनेलाई खोजी गरी कारबाही गर्न गृहमन्त्री लामिछानेको निर्देशन

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो लगाउनेको खोजी...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै

काठमाडौँ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक अर्ब बराबरको...

फुट्यो जनता समाजवादी पार्टी, अशोक राई नेतृत्वको टिम पुग्यो निर्वाचन आयोग

फुट्यो जनता समाजवादी पार्टी, अशोक राई नेतृत्वको टिम पुग्यो निर्वाचन आयोग

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीमा विभाजन आएको...

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच द्विपक्षीय वार्ता सम्पन्न

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच द्विपक्षीय वार्ता सम्पन्न

काठमाडौँ । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल भ्रमणमा...

कीर्तिपुर बस दुर्घटना हुँदा एकको मृत्यु, तीन जना घाइते

कीर्तिपुर बस दुर्घटना हुँदा एकको मृत्यु, तीन जना घाइते

काठमाडौँ । काठमाडौँको कीर्तिपुरमा आज भएको बस दुर्घटनामा एक जनाको...

दरबार हाइस्कूलमा शिक्षकबाटै अभिभावक असुरक्षित, बालबालिकाको अवस्था के होला ?

दरबार हाइस्कूलमा शिक्षकबाटै अभिभावक असुरक्षित, बालबालिकाको अवस्था के होला ?

काठमाडौं । नेपालको पहिलो विद्यालय भानु माध्यामिक विद्यालय (दरबार हाईस्कूल)मा...