back

एनआरएनए र राष्ट्रबैकका प्रतिनिधिमण्डल बीच छलफल

वि.सं.२०७६ कात्तिक ८ शुक्रवार

585 

shares

९ कात्तिक, काठमाडौँ । गैरआवासीय नेपाली संघ र नेपाल राष्ट्रबैकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डलबीच छलफल भएको छ ।

छलफलमा विदेशबाट पठाइएको विप्रेषणवापत सम्बन्धित बैंकले प्रति एक डलर बराबर ३० पैसा शुल्क नेपाल राष्ट्र बैंकले पाउने गरेकोमा त्यो ३० पैसामध्ये ३ पैसा वैदेशिक रोजगार श्रमिक कल्याणकारी कोषमा जम्मा गरिदिन एनआरएनए टोलिले गरेको आग्रहमा राष्ट्र बैंक सकरात्मक भएको संघका अध्यक्ष कुमार पन्तले जानकारी दिएका छन् । यदि यो आग्रहलाई राष्ट्र बैंकले स्वीकृत गरेमा कोषमा एकै वर्षमा २४ करोड रुपैयाँ रकम जम्मा हुने अध्यक्ष पन्तले बताए ।

राहत कोषले वैदेशिक रोजगारीका सिलसिलामा अफ्ठेरोमा पर्ने नेपाली दिदीबहिनी दाजुभाइको उद्धार र राहत व्यवस्थापनमा सहयोग गर्दै आएको छ ।

वि.सं.२०७६ कात्तिक ८ शुक्रवार २०:०७ मा प्रकाशित

पूर्णरुपमा सञ्चालनमा आयो नारायणगढ–मुग्लिन सडकखण्ड

पूर्णरुपमा सञ्चालनमा आयो नारायणगढ–मुग्लिन सडकखण्ड

चितवन । गत शुक्रबार गएको पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड...

नाफामुलक बनाउन नेपाल रेल्वे कम्पनीले मालवाहक रेल सञ्चालन गर्ने

नाफामुलक बनाउन नेपाल रेल्वे कम्पनीले मालवाहक रेल सञ्चालन गर्ने

जनकपुरधाम । नेपाल रेल्वे कम्पनीले आफ्नो कम्पनीलाई व्यावसायिक तथा नाफामूलक...

दसैँ अगाडि मेलम्चीको पानी काठमाडौँमा ल्याउन नसकिने

दसैँ अगाडि मेलम्चीको पानी काठमाडौँमा ल्याउन नसकिने

काठमाडौँ । काठमाडौँ उपत्यकामा यस वर्ष असोज अन्तिम सातातिर मात्रै...

एक लाख घुससहित पालिकाका लेखा प्रमुख पक्राउ

एक लाख घुससहित पालिकाका लेखा प्रमुख पक्राउ

दैलेख । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कर्णाली प्रदेश कार्यालयले दैलेखको...

पुनःनिर्माणमा स्वदेशी काठलाई प्राथमिकता दिन आग्रह

पुनःनिर्माणमा स्वदेशी काठलाई प्राथमिकता दिन आग्रह

काठमाडौँ । सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालले ‘जेनजी’ प्रदर्शनका क्रममा...

कृषिमन्त्री परियारद्वारा पदभार ग्रहण

कृषिमन्त्री परियारद्वारा पदभार ग्रहण

काठमाडौँ । नवनियुक्त कृषि तथा पशुपन्छी विकासमन्त्री डा मदनप्रसाद परियारले...