back

प्रदेश मन्त्रिमण्डल विस्तार हुने : मुख्यमन्त्री राई

वि.सं.२०७६ कात्तिक ८ शुक्रवार

609 

shares

 

९ कात्र्तिक । प्रदेश नं १ का मुुख्यमन्त्री शेरधन राईले तिहार र छठपछि मन्त्रिमण्डल विस्तार गरिने बताउनुभएको छ । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुुरा गर्दै उनले ११ सदस्यीय मन्त्रिमण्डल गठन हुने गरी विस्तार गर्ने जानकारी दिए ।

मुुख्यमन्त्री राईले सहमतिको आधारमा प्रदेशको राजधानी टुङ्गो लगाएजस्तै नामाकरण पनि सहमतिको आधारमा निर्णय गरिने बताए । उनले आगामी हिउँदे अधिवेशनवाट नामाकरणको टुङ्गोे लगाउनका लागि छलफलको प्रकिया अगाडि बढाइसकेको प्रष्ट पारे ।

मुुख्यमन्त्री राईले प्रदेश सरकारले यस क्षेत्रका जनताको आर्थिक समृद्धि र रोजगारीका लागि लगानी सम्मेलन गर्न लागेको जानकारी दिए । उनले प्रदेशमा लगानीको वातावरण बन्दै गएकाले आन्तरिक तथा वाह्य लगानी भित्र्याउनका लागि लगानी सम्मेलन गर्न लागेको प्रष्ट पारे ।

वि.सं.२०७६ कात्तिक ८ शुक्रवार २०:१३ मा प्रकाशित

पूर्णरुपमा सञ्चालनमा आयो नारायणगढ–मुग्लिन सडकखण्ड

पूर्णरुपमा सञ्चालनमा आयो नारायणगढ–मुग्लिन सडकखण्ड

चितवन । गत शुक्रबार गएको पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड...

नाफामुलक बनाउन नेपाल रेल्वे कम्पनीले मालवाहक रेल सञ्चालन गर्ने

नाफामुलक बनाउन नेपाल रेल्वे कम्पनीले मालवाहक रेल सञ्चालन गर्ने

जनकपुरधाम । नेपाल रेल्वे कम्पनीले आफ्नो कम्पनीलाई व्यावसायिक तथा नाफामूलक...

दसैँ अगाडि मेलम्चीको पानी काठमाडौँमा ल्याउन नसकिने

दसैँ अगाडि मेलम्चीको पानी काठमाडौँमा ल्याउन नसकिने

काठमाडौँ । काठमाडौँ उपत्यकामा यस वर्ष असोज अन्तिम सातातिर मात्रै...

एक लाख घुससहित पालिकाका लेखा प्रमुख पक्राउ

एक लाख घुससहित पालिकाका लेखा प्रमुख पक्राउ

दैलेख । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कर्णाली प्रदेश कार्यालयले दैलेखको...

पुनःनिर्माणमा स्वदेशी काठलाई प्राथमिकता दिन आग्रह

पुनःनिर्माणमा स्वदेशी काठलाई प्राथमिकता दिन आग्रह

काठमाडौँ । सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालले ‘जेनजी’ प्रदर्शनका क्रममा...

कृषिमन्त्री परियारद्वारा पदभार ग्रहण

कृषिमन्त्री परियारद्वारा पदभार ग्रहण

काठमाडौँ । नवनियुक्त कृषि तथा पशुपन्छी विकासमन्त्री डा मदनप्रसाद परियारले...