back

अष्ट ज द्धारा श्रद्धान्जलि कार्यक्रम

वि.सं.२०७६ कात्तिक ९ शनिवार

624 

shares

९ कात्तिक, काठमाण्डौं । अष्ट ज अभियानले भक्तपुरको दुवाकोटमा श्रद्धान्जलि कार्यक्रमको आयोजना गरेको छ ।

अष्ट ज अभियानका सल्लाहकार शिव अधिकारी तथा अभियन्ता चन्द्र प्रसाद अधिकारी एवं कृष्ण प्रसाद अधिकारी र शंभु प्रसाद अधिकारीकी आमा बालकुमारी अधिकारीको यहि कात्तिक ५ गते निधन भएकोमा आमाको मृत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिजारजनमा समवेदना व्यक्त गर्न उहाँहरुको निवासमा श्रद्धान्जलि कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा अभियानका अध्यक्ष लोककृष्ण भट्टराईले आमाप्रति श्रद्धान्जलि र शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका थिए भने परिवारका जेष्ठ सुपुत्र तथा अभियानका सल्लाहकार शिव अधिकारीले जन्मदिने आमाको भौतिक शरीर नरहेपनि आमाले जीवनमा दिएको प्रेरणा जीवन व्यवहारमा लागु गर्ने बताएका थिए ।

कार्यक्रममा अभियानका अध्यक्ष भट्टराई, महासचिव निलकण्ठ तिवारी, अभियन्ताहरु प्रकाश नेपाल, राजु भट्ट, शिवहरी खनाल, जीवन शर्मा, पूर्णचन्द्र लामिछाने र हरिकृष्ण लामिछाने लगायतको उपस्थिति रहेको थियो ।

वि.सं.२०७६ कात्तिक ९ शनिवार १२:५३ मा प्रकाशित

पूर्णरुपमा सञ्चालनमा आयो नारायणगढ–मुग्लिन सडकखण्ड

पूर्णरुपमा सञ्चालनमा आयो नारायणगढ–मुग्लिन सडकखण्ड

चितवन । गत शुक्रबार गएको पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड...

नाफामुलक बनाउन नेपाल रेल्वे कम्पनीले मालवाहक रेल सञ्चालन गर्ने

नाफामुलक बनाउन नेपाल रेल्वे कम्पनीले मालवाहक रेल सञ्चालन गर्ने

जनकपुरधाम । नेपाल रेल्वे कम्पनीले आफ्नो कम्पनीलाई व्यावसायिक तथा नाफामूलक...

दसैँ अगाडि मेलम्चीको पानी काठमाडौँमा ल्याउन नसकिने

दसैँ अगाडि मेलम्चीको पानी काठमाडौँमा ल्याउन नसकिने

काठमाडौँ । काठमाडौँ उपत्यकामा यस वर्ष असोज अन्तिम सातातिर मात्रै...

एक लाख घुससहित पालिकाका लेखा प्रमुख पक्राउ

एक लाख घुससहित पालिकाका लेखा प्रमुख पक्राउ

दैलेख । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कर्णाली प्रदेश कार्यालयले दैलेखको...

पुनःनिर्माणमा स्वदेशी काठलाई प्राथमिकता दिन आग्रह

पुनःनिर्माणमा स्वदेशी काठलाई प्राथमिकता दिन आग्रह

काठमाडौँ । सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालले ‘जेनजी’ प्रदर्शनका क्रममा...

कृषिमन्त्री परियारद्वारा पदभार ग्रहण

कृषिमन्त्री परियारद्वारा पदभार ग्रहण

काठमाडौँ । नवनियुक्त कृषि तथा पशुपन्छी विकासमन्त्री डा मदनप्रसाद परियारले...