back
CTIZAN AD

हिमपातका कारण देशैभरीको जनजीवन प्रभावित (हेर्नुहोस् तस्बिरमा)

वि.सं.२०७६ मंसिर २८ शनिवार

786 

shares

२८ मंसिर, काठमाण्डौं ।  हिउँका कारण देशैभरीको जनजीवन प्रभावित भएको छ ।

पश्चिमी वायुको प्रभावका कारण विहिबारदेखि देशका विभिन्न ठाउँमा भएको हिमपात र वर्षाका कारणले जनजीवन प्रभावित हुनुका साथै चिसो ह्वात्तै बढेको छ ।

मुस्ताङको सदरमुकाम जोमसोम बजारमा परेको हिमपात । हिमपात हँुदा मुस्ताङको जनजीवन कष्टकर बन्दै गएको छ भने शुक्रबारदेखि यातायातका साधन बन्द हुँदा स्थानीयवासी समस्यामा परेका छन् । तस्वीर निरज थकाली÷रासस

शुक्रबार दिउँसोदेखि हिमपात हुँदा हिउँले ढाकिएको ताप्लेजुङको हिमाली वस्ति घुन्सा ।

हिमपातबाट करिब डेढ फिट सम्म हिउँ जमेको स्थानीय भनाई छ । तस्वीर सौजन्य : सन्तोष पुर्कुटी-रासस


ओखलढुंगा र सोलुखुम्बुको सिमानामा पर्ने ठाडे र पत्ताले बजार क्षेत्रमा परेको हिउँ । शुक्रबादेखि भएको हिमपात कारण यहाँको जनजीवन प्रभावित बनेको छ । तस्वीर : पूर्णप्रसाद न्यौपाने-रासस

इलाम जिल्लाकै उच्च क्षेत्र मानिने पर्यटकीय क्षेत्र सन्दकपुरमा परेको हिउँ । शुक्रबारदेखि भएको हिमपातका कारण यहाँको जनजीवन प्रभावित भएको छ । तस्बिरः टीका खतिवडा-रासस

 

वि.सं.२०७६ मंसिर २८ शनिवार १३:३८ मा प्रकाशित

सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...

जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ जना घाइते

जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ जना घाइते

जाजरकोट । जिल्ला जाजरकोट नलगाड नगरपालिका ७ दानेपिपलस्थित डोल्पा जाजरकोट...

तनहुँमा एक वर्षमा थपिए ६७० उद्योग

तनहुँमा एक वर्षमा थपिए ६७० उद्योग

दमौली (तनहुँ) । जिल्लाका बजार क्षेत्रमा उद्योग– व्यवसाय सञ्चालन गर्नेको...

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

काठमाडौँ । आतङ्कवादबाट पीडित तथा प्रभावितको सम्झना, सम्मान र उनीहरूको...

म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

म्याग्दी । एक वर्षको अवधिमा म्याग्दीबाट रु ७३ करोड मूल्यबराबरको...

ढोरपाटनमा विदेशी सिकारीको आकर्षण, चार करोड बढी राजस्व प्राप्त

ढोरपाटनमा विदेशी सिकारीको आकर्षण, चार करोड बढी राजस्व प्राप्त

बागलुङ । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा एक...