back
CTIZAN AD

राप्रपाका जिल्ला अध्यक्षमा आकाश

वि.सं.२०७३ मंसिर २९ बुधवार

1.1K 

shares

 २९ मङ्सिर, राजविराज । राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्षमा आकाशकुमार भडखेर यादवलाई चयन गरिएको छ ।

सप्तरीको जिविस हलमा बसेको पार्टीको एक भेलाले राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच भएको एकीकरणपछि जिल्लामा रहेका दुवै जिल्ला अध्यक्षबीच आपसी समझदारीमा आकाशकुमार भडखेर यादवलाई अध्यक्ष पदमा चयन गरिएको नवनिर्वाचित अध्यक्ष यादवले जानकारी दिनुभयो ।

राप्रपाका केन्द्रीय पर्यवेक्षक नरेन्द्र चौधरी र हरिनारायण यादवको रोहवरमा दुवै पार्टीका सबै सदस्यसँग सल्लाह र छलफलपछि अध्यक्षमा यादवलाई चयन गरिएको सो पार्टीले जनाएको छ । पार्टीका सहअध्यक्षमा उम्मदेश्वरप्रसाद साहलाई चयन गरिएको छ । साह यसअघि राप्रपाका जिल्ला अध्यक्ष हुनुहुन्थ्यो । रासस

वि.सं.२०७३ मंसिर २९ बुधवार ०३:३४ मा प्रकाशित

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा...

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

नारायणगढ (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको मिति...

उमेर पुगेर बिहे गर्ने छोरीलाई नगरपालिकाले ५१ हजार नगद प्रोत्साहन दिने

उमेर पुगेर बिहे गर्ने छोरीलाई नगरपालिकाले ५१ हजार नगद प्रोत्साहन दिने

महोत्तरी । अब महोत्तरीको बर्दिबास नगर क्षेत्रका २० वर्ष उमेर...