back
CTIZAN AD

अलपत्र नागरिक लिन मकवानपुरबाट कपिलवस्तु जाँदै पालिका अध्यक्ष

वि.सं.२०७७ जेठ १० शनिवार

882 

shares

१० जेठ, काठमाडौँ । गाउँमा कोरोना सर्छ भन्दै गाउँ नजिकै आइपुगेको व्यक्तिहरुसमेत सीमा मै राकिराखिएको बेलामा कैलाश गाउँपालिकाका अध्यक्ष टंक मोक्तान तामाङ भने आफ्नो गाउँपालिकाकावासीलाई लिन गाडि लिएर मकवानपुरबाट कपिलवस्तु जाँदै छन् ।

लकडाउनको कारण छिमेकी देश भारतबाट घर फर्किने क्रममा बोडरमा अलपत्र परेका कैलाश गाउँपालिकाका नागरिकहरुको उद्दार गर्न कपिलबस्तु जादैरहेको जानकारी गराएका छन्।

उनले जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट ‘भारतबाट आएका कैलाश गाउँपालिकाका नागरिकलाई लिन’ भन्दै र प्रदेश ३–०१–०२२ झ ५१३७ नम्बरको पिकअक भ्यानको सवारी पास लिएर त्यता गएका हुन् ।

वि.सं.२०७७ जेठ १० शनिवार १४:४६ मा प्रकाशित

नेपाली वैज्ञानिक अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक अमेरिकामा पुरस्कृत

काठमाडौँ । नेपाली वैज्ञानिक डा शिवप्रसाद अधिकारीलाई अमेरिकामा पुरस्कृत गरिएको...

खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एक मृतावस्थामा फेला

खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एक मृतावस्थामा फेला

हेटौँडा (मकवानपुर) । हेटौँडा–१९ बस्तीपुरमा रहेको बासुदेव खोलाले बगाएर बेपत्ता...

पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध

पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध

पाल्पा । पहिरो खसेपछि सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ ।...

राष्ट्र बैंक ३५ अर्बको छ महिने निक्षेप सङ्कलन गर्दै

राष्ट्र बैंक ३५ अर्बको छ महिने निक्षेप सङ्कलन गर्दै

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु...

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

काठमाडौँ । राष्ट्रियसभाअन्र्तगतको विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले सङ्घ,...

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरूले सरकारले गर्ने राजनीतिक नियुक्ति समानुपातिक समावेशी...