back
CTIZAN AD

हेर्नुहोस् यस्तो छ आजको बजारमा तरकारीको थोक तथा खुद्रा मूल्य

वि.सं.२०७७ कात्तिक २१ शुक्रवार

822 

shares

२१ कात्तिक, काठमाडौँ । आजको बजारमा तरकारीको भाउ यसप्रकार रहेको छ ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आजको बजारको थोक मूल्य विवरण अनुसार भारतीय गोलभेडा प्रतिकेजी ६५ देखि ६८ रुपैयाँ केजी रहेको छ ।
त्यस्तै गोलभेडा सानो प्रतिकेजी ४२ देखि ५० रुपैयाँ र टनेलको गोलभेडा ६२ देखि ७२ रुपैयाँ थोक मूल्य रहेको छ । तर उपभोक्तासम्म पुग्दा टमाटरको मूल्य ८५ देखि ९० रुपैयाँसम्ममा विक्रि भइरहेको छ ।
त्यसैगरी आज प्याजको मूल्य पनि बढेको छ । आज भारतीय प्याज प्रतिकेजी १२० देखि १२५ सम्म रहेको छ घने चाइनिज प्याज प्रतिकेजी ६५ देखि ६८ रुपैयाँ केजी रहेको छ ।
त्यसस्तै आज लसुनको भाउ नेपाली सुकेको प्रतिकेजी २८० देखि २९० रुपैयाँ रहेको छ भने चाइनिज लसुन प्रतिकेजी १६५ देखि १७० रुपैयाँ केजी सम्म रहेको समितिको विवरणमा उल्लेख छ ।

यस्तो छ हेर्नुहोस् अन्य तरकारीको विवरण

दैनिक थोक मूल्य विवरण
कार्तिक  २१, २०७७
कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत
ठूलो गोलभेडा(भारतीय) केजी ६५ ७० ६८
गोलभेडा सानो के.जी. ४२ ५० ४६
गोलभेडा सानो(टनेल) के जी ६२ ७२ ६७
आलु रातो के.जी. ७० ७५ ७२
आलु रातो(भारतीय) के जी ६५ ६८ ६६
आलु सेतो के.जी. ६० ६५ ६३
प्याज सुकेको (भारतीय) के.जी. १२० १२५ १२२
सुकेको प्याज (चाइनिज) केजी ६५ ७० ६८
गाजर(लोकल) के.जी. ७० ८० ७५
बन्दा(लोकल) के.जी. ५० ६० ५६
काउली स्थानिय के.जी. ७० ८० ७५
मूला सेतो(लोकल) के.जी. २५ ३० २८
सेतो मूला(हाइब्रीड) केजी ३५ ४० ३८
भन्टा लाम्चो के.जी. ३० ३५ ३३
भन्टा डल्लो के.जी. ४५ ५० ४८
बोडी(तने) के.जी. ९० १०० ९५
मकै बोडी केजी ५० ६० ५५
मटरकोशा के.जी. १२० १३० १२५
घिउ सिमी(लोकल) के.जी. ३० ३५ ३२
घिउ सिमी(हाइब्रीड) केजी ४० ४५ ४३
तितो करेला के.जी. ७० ८० ७५
लौका के.जी. ४० ५० ४५
परवर(लोकल) के.जी. ६५ ७० ६८
परवर(तराई) केजी ८० ९० ८५
घिरौला के.जी. ३५ ४० ३८
फर्सी पाकेको के.जी. २८ ३२ ३०
हरियो फर्सी(डल्लो) केजी ४५ ५० ४८
भिण्डी के.जी. ८० ९० ८५
सखरखण्ड के.जी. ६० ७० ६५
बरेला के.जी. २५ ३० २८
पिंडालू के.जी. ५० ५५ ५२
स्कूस के.जी. १२ १५ १४
रायो साग के.जी. १५ २० १८
पालूगो साग के.जी. ८० ९० ८५
चमसूरको साग के.जी. ८० ९० ८५
तोरीको साग के.जी. ४० ४५ ४३
मेथीको साग के.जी. ८० ९० ८५
प्याज हरियो के.जी. ९० १०० ९५
बकूला के.जी. ११० १२० ११३
च्याउ(कन्य) के.जी. १०० १२० ११०
च्याउ(डल्ले) के जी २७० ३०० २८३
ब्रोकाउली के.जी. १०० ११० १०५
चुकुन्दर के.जी. ९० १०० ९५
जिरीको साग के.जी. २०० २२० २१०
सेलरी के.जी. २०० २५० २२५
पार्सले के.जी. १८० २०० १९०
सौफको साग के.जी. ८० ९० ८५
पुदीना के.जी. २०० २५० २२५
गान्टे मूला के.जी. ७० ८० ७५
इमली के.जी. १४० १५० १४५
तामा के.जी. ८० ९० ८५
तोफु के.जी. ८० ९० ८५
स्याउ(झोले) के.जी. २४० २५० २४५
स्याउ(फूजी) के जी २८० ३०० २९०
केरा दर्जन ७० ८० ७५
कागती के.जी. १०० ११० १०५
अनार के.जी. २५० २६० २५५
सुन्तला(नेपाली) के.जी. ५० ६० ५५
सुन्तला(भारतीय) केजी ७० ८० ७५
तरबुजा(हरियो) के.जी. ७० ८० ७५
मौसम के.जी. १४० १५० १४५
भुई कटहर प्रति गोटा १४० १५० १४५
काक्रो(लोकल) के.जी. ६० ७० ६७
काक्रो(हाइब्रीड) के जी ३५ ४० ३८
निबुवा के.जी. ३५ ४० ३८
नासपाती(चाइनिज) केजी २४० २५० २४५
मेवा(भारतीय) केजी ८० ९० ८५
अम्बा के.जी. ७० ८० ७५
लप्सी के.जी. ३० ३५ ३३
किवि केजी २०० २५० २२५
अदुवा के.जी. ६५ ७० ६८
खु्र्सानी सुकेको के.जी. ३५० ३६० ३५५
खु्र्सानी हरियो के.जी. ७० ८० ७५
खुर्सानी हरियो(माछे) के जी ७० ८० ७५
खुर्सानी हरियो(अकबरे) के जी २५० ३०० २७५
लसुन हरियो के.जी. १८० २०० १९०
हरियो धनिया के.जी. १५० २०० १७५
लसुन सुकेको चाइनिज के.जी. १६५ १७० १६८
लसुन सुकेको नेपाली के.जी. २८० ३०० २९०
ताजा माछा(रहु) के जी २८० २९० २८५
ताजा माछा(बचुवा) के जी १९० २०० १९५
ताजा माछा(छडी) के जी २०० २१० २०५
ताजा माछा(मुंगरी) के जी २६० २७० २६५

वि.सं.२०७७ कात्तिक २१ शुक्रवार ०८:१९ मा प्रकाशित

तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकबाट तीनवटा विधेयकमाथि विचार गरियोस् भन्ने...

अर्थमन्त्री डा वाग्लेलाई दिए आठ पूर्वअर्थमन्त्रीले यस्तो सुझाव

अर्थमन्त्री डा वाग्लेलाई दिए आठ पूर्वअर्थमन्त्रीले यस्तो सुझाव

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आठ पूर्वअर्थमन्त्रीसँग भेट गरी...

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

स्याङ्जा । संघीय संसदमा प्रतिनिधिसभा सदस्य धनञ्जय रेग्मीले अर्जुनचौपारी गाउँपालिकामा...

ठमेलबाट नौ विदेशी नागरिक पक्राउ

ठमेलबाट नौ विदेशी नागरिक पक्राउ

काठमाडौँ । ठमेल क्षेत्रमा विदेशी तथा स्वदेशी पर्यटक र सर्वसाधारण...

नेप्से परिसूचक १२ अङ्क घट्यो

नेप्से परिसूचक १२ अङ्क घट्यो

काठमाडौँ । आज नेपाल स्टक एक्सचेन्ज नेप्से १२ दशमलव ३६...

सर्वोच्च अदालतको पूर्ण बैठकः पूर्वन्यायाधीश प्रधानको योगदानको स्मरण

सर्वोच्च अदालतको पूर्ण बैठकः पूर्वन्यायाधीश प्रधानको योगदानको स्मरण

काठमाडौँ । सर्वोच्च अदालतको आकस्मिक रूपमा आज बसेको पूर्ण बैठक...