back
CTIZAN AD

नायिका रेखा भन्छिन्–केही कुपोषित मान्छेले देशलाई आफ्नो स्वार्थको मैदान बनाए

वि.सं.२०७७ पुस ७ मंगलवार

759 

shares

७ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा भंग गरेसँगै नेपाली राजनीतिक वृत्तमा मात्र नभएर सबैक्षेत्रमा यसको चर्को आलोचना भइरहेको छ ।
यसैबीच नायिका रेखा थापाले पनि नेपालीहरु महान इतिहास भएका तर हरुवा युगका साक्षी बन्ने भयौं भन्दै दुःख व्यक्त गरेकी छन् ।

उनले अंग्रेजसँग लडेर जोगाएको देश केही कुपोषित मान्छेले आफ्नो स्वार्थको मैदान बनाएको अभिव्यक्ति दिएकी छन् ।

सामाजिक संजाल फेसबुकमा लेख्दै नायिका थापाले भनेकी छन्–’ ब्रह्माण्ड तातिएर आउछ । सतलज नदीसम्म शासन गरेको नेपाली अहिले सतलज कम्पनिको अनुकम्पाले अरुण नदिमा बिजुली खोज्दैछ । अढाइ बर्षका नवालक छोरा रण बहादुर बोकेर नेपाल एकिकरण गर्ने राजेन्द्र लक्ष्मी र बलभद्र कुवर, अमर सिंह थापा, भक्ती थापा, राणबिर सिंह थापा, उजिर सिंह थापाले( नालपानी, जैथक, देउथलमा  अंग्रेजसँग लडेर जोगाएको यो देश केही कुपोषित मान्छेले आफ्नो स्वार्थको मैदान बनाए । आफु मरेर देश बाचोस भन्ने कोही छैन, सबै आफुलाई केन्द्रमा राखेर सोच्ने गरेको देखिन्छ । हामी महान ईतिहास भएका तर हरुवा युगका साक्षी बन्ने भयौ ।’

div class=”fb-post” data-href=”https://www.facebook.com/rekhathapa.net/posts/3549585915107693″ data-width=”500″ data-show-text=”true”>

ब्रह्माण्ड तातिएर आउछ । सतलज नदी सम्म शासन गरेको नेपाली अहिले सतलज कम्पनिको अनुकम्पाले अरुण नदिमा बिजुली खोज्दैछ । अढाइ…

Posted by Rekha Thapa on Monday, December 21, 2020

वि.सं.२०७७ पुस ७ मंगलवार ०८:४६ मा प्रकाशित

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

घोराही (दाङ) । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन...

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

विराटनगर । कोशी प्रदेशसभामा ‘कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्था...

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

काठमाडौँ । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज जारी...

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले औषधीय प्रयोजनका लागि गाँजा...

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

काठमाडौँ । प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा  कार्यालय मातहतका विभिन्न...

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीभित्र देखिएको नेतृत्व...