back
CTIZAN AD

बढ्यो सुनको मूल्य, हेर्नुहोस् कति पुग्यो त प्रतितोला ?

वि.सं.२०७७ पुस १५ बुधवार

702 

shares

१५ पुस, काठमाडौं । निरन्तर रुपमा उतार चढाव आइरहेको सुनको मूल्य बुधबार १ सय रुपैँयाले बढेको छ ।

सोमबार ९४ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज १ सय रुपैँयाले बढेर प्रतितोला ९४ हजार २ सय रुपैँयामा कारोबार भइरहेको छ ।

त्यस्तै, तेजावी सुनको भाउ पनि १ सयले बढेर ९३ हजार ७ सय रुपैँयामा कारोबार भइरहेको छ ।

बजारमा सुनको भाउ बढेसँगै चाँदीको भाउपनि ५ रुपैँयाले बढेर प्रतितोला १३०५ रुपैँयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

वि.सं.२०७७ पुस १५ बुधवार ११:०४ मा प्रकाशित

कति तोकेको छ समितिले आजका लागि तरकारी तथा फलफूलको थोक मूल्य ?

कति तोकेको छ समितिले आजका लागि तरकारी तथा फलफूलको थोक मूल्य ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

वित्त शास्त्रका प्राज्ञिक व्यक्तित्वहरूसँग धितोपत्र बोर्डको नीति संवाद

वित्त शास्त्रका प्राज्ञिक व्यक्तित्वहरूसँग धितोपत्र बोर्डको नीति संवाद

ललितपुर । नेपाल धितोपत्र बोर्डको आयोजनामा नेपालका विभिन्न विश्वविद्यालयमा वित्त...

म्याग्दीका किसानलाई  अनुदान बितरण गर्न तीन करोड बिनियोजन 

म्याग्दीका किसानलाई  अनुदान बितरण गर्न तीन करोड बिनियोजन 

म्याग्दी । गण्डकी प्रदेश सरकारले म्याग्दीमा फलफूल, तरकारी, आलु र...

तीन लाख वर्गफिटमा फैलिँदै नाडा अटो शो, ५३ सवारी ब्राण्डसहित २०० बढी स्टल

तीन लाख वर्गफिटमा फैलिँदै नाडा अटो शो, ५३ सवारी ब्राण्डसहित २०० बढी स्टल

काठमाडौं। यो महिना नेपालले गाडी हेर्दै बितायो । अर्को हप्ता,...

तनहुँमा एक वर्षमा थपिए ६७० उद्योग

तनहुँमा एक वर्षमा थपिए ६७० उद्योग

दमौली (तनहुँ) । जिल्लाका बजार क्षेत्रमा उद्योग– व्यवसाय सञ्चालन गर्नेको...