back
CTIZAN AD

काभ्रे सम्पर्क समिति दुबईमा नयाँ कार्यसमिति

वि.सं.२०७३ माघ १६ आइतवार

750 

shares

kavre-samparka-samiti-qatar-1
काभ्रे सम्पर्क समिति दुबईको जनवरी २८ मा सम्पन्न अधिबेशनले नयाँ कार्यसमिति चयन गरेको छ । निर्बाचित अध्यक्षमा दिल वाइबा लामा, उपाध्यक्षमा गोबिन्द पन्त, महासचिबमा उत्तम बि क, सचिबमा जनक सापकोटा , कोषाध्यक्षमा रबिन तामाङ र सदस्यमा जेनिशा पन्त, नबराज ढकाल , निरन्जन बस्नेत र तृष्णा दाहाल चयन हुनु भएको छ ।

त्यसैगरी सल्लाहकारमा निबर्तमान अध्यक्ष दामोदर दाहाल, दल चन्द्र ढकाल र अशोक बानियाँ निर्बाचित हुनु भएको छ ।

वि.सं.२०७३ माघ १६ आइतवार ०४:०० मा प्रकाशित