back
CTIZAN AD

विभिन्न संबैधानिक निकायमा पदाधिकारी नियुक्त, लोकसेवाको अध्यक्षमा रेग्मी (यस्तो छ नामावली)

वि.सं.२०७८ असार १० बिहीवार

624 

shares

१० असार, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न संवैधानिक निकायमा पदाधिकारी नियुक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले अख्तियार दुरुपयोग अनसन्धान आयोग, लोकसेवा आयोग लगायतका विभिन्न संबैधानिक निकायमा पदाधिकारी नियुक्त गरेकी हुन् ।

बैशाख २६ गते बसेको संबैधानिक परिषद्को बैठकले विभिन्न २० संबैधानिक आयोगमा २० पदाधिकारीको सिफारिस गरे अनुसार राष्ट्रपति भण्डारीले विहीबार लोकसेवा आयोगको अध्यक्षमा माधव प्रसाद रेग्मी झापा, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्तमा डा. हरि पौडेल बाग्लुङ र सुमित्रा श्रेष्ठ (ब्यान्जु) ललितपुर तथा राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा डा. रामकृष्ण तिमल्सेना, कास्की लगायत अन्य सदस्यहरुको नियुक्ति गरेकी हुन् ।

Image

वि.सं.२०७८ असार १० बिहीवार १६:११ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...