back
CTIZAN AD

बागमती प्रदेशमा थप ४ कोरोना संक्रमितको मृत्यु

वि.सं.२०७८ असार ११ शुक्रवार

699 

shares

११ असार, काठमाडौं । बागमती प्रदेशमा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमा बिहीबार काठमाडौंका ६१ र ३५ वर्षीय २ पुरुष, ललितपुरका ५४ वर्षीय पुरुष र मकवानपुरकी ६२ वर्षीया महिला गरेर ४ जनाको मृत्यु भएको हो । बुधबार ३८ जनाको मृत्यु भएकोमा बिहीबार मृत्यु हुनेको यो संख्या निकै कम हो ।

बिहीबार थपिएका ४ जनासँगै प्रदेशमा हालसम्म मृत्यु हुनेको संख्या ३८०६ रहेको छ ।

त्यस्तै प्रदेशमा बिहीवार पिसीआर र ऐन्टिजेन विधिबाट गरिएको ५,३५० नमुना परीक्षणमा ९०९ जना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार बिहीवार बढी संक्रमित भेटिएका जिल्ला काठमाडौं, नुवाकोट र चितवन रहेका छन् ।

प्रदेशमा हाल २८६ जना आइसीयुमा र ११७ जना भेन्टिलेटरमा उपचाररत छन् भने १०,२०२ जना सक्रिय संक्रमित उपचाररत रहेको मन्त्रालयको विवरणमा उल्लेख छ ।

 

वि.सं.२०७८ असार ११ शुक्रवार ०९:१८ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...