back
CTIZAN AD

कामना सेवा विकास बैंकको दुम्किबास शाखा स्थानान्तरण

वि.सं.२०७८ असार २३ बुधवार

816 

shares

२३ असार, काठमाडौं । कामना सेवा विकास बैंकले नवलपरासीको विनयी त्रिवेणी गाउंपालिका वडा नं. १ दुम्किबास स्थित दुम्किबास शाखा कार्यालय स्थानान्तरण गरेको छ ।

बैंकले ग्राहककोे सुविधालाई मध्यनजर गरी हाल सञ्चालित भवनदेखि करिव ५० मिटर उत्तरतर्फ न्यू विशाल पुस्तक पसलको ठिक अगाडिको भवनमा स्थानान्तरण गरेको हो ।

हालको विषम परिस्थितिलाई मध्यनजर गर्दैसरकार, स्थानीय निकायले तोकेको मापदण्ड भित्र रहि बैंकका सञ्चालक भिमप्रसाद तुलाचन उक्त स्थानान्तरित शाखा कार्यालयको उद्घाटन गरे । बैंकले १२७ वटा शाखा, १ वटा विस्तारित काउन्टर तथा ७० वटा एटीएम मार्फत सेवा प्रदान गर्दै आएको छ ।

वि.सं.२०७८ असार २३ बुधवार १२:१८ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...