back
CTIZAN AD

माओवादी केन्द्रको निर्वाचन तालिका चौथो पटक संशोधन, उम्मेदवारी मनोनयन दर्ता ६ बजेदेखि

वि.सं.२०७८ पुस १८ आइतवार

582 

shares

काठमाडौं । नेकपा (माओवाद केन्द्र) को निर्वाचन आयोगले आठौं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्यको निर्वाचनको लागि निर्वाचन तालिका सार्वजनिक गरेको छ । यसअघिको निर्वाचनका कार्यतालिकालाई संशोधन गर्दै आयोगले नयाँ निर्वाचन तालिका सार्वजनिक गरेको हो ।

निर्वाचन समितिद्धारा हालै सार्वजनिक गरिएको तालिका अनुसार उम्मेदवारी मनोनयन दर्ता ६ बजेदेदि ८ बजेसम्म, उम्मेदवारी मनोनयन पत्र दर्ता सूचि प्रकाशन ८ः३० बजे, उम्मेदवारको विरोधमा उजुरी दिने ९ बजेसम्म, उजुरीको सूचना जारी गर्ने समय ९ः१५ रहेको छ भने ९ः४५ सम्म उजुरी उपर छानविन र निर्णय गरिने बताइएको छ ।

त्यस्तै १० बजे उम्मेदवारको नामावली पुन प्रकाशन गरिने रहेको छ भने १०ः३० बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सकिने रहेको छ भने उम्मेदवारको अन्तिम नामावली ११ बजे गरिने र (पुष १९ गते) सोमबार बिहान ८ देखि १ः२५ बजेसम्म मतदान हुनेछ ।

 

वि.सं.२०७८ पुस १८ आइतवार १६:३५ मा प्रकाशित

पुरानो पुस्ताको अवसानसँगै मासिँदै गयो सनपाट

पुरानो पुस्ताको अवसानसँगै मासिँदै गयो सनपाट

गोपालप्रसाद बराल, महोत्तरी । केही दशक पहिलेसम्म महोत्तरीका बस्तीबस्तीका किसान...

आजको मौसम पूर्वानुमान : कतै वर्षा कतै तातो हावा

आजको मौसम पूर्वानुमान : कतै वर्षा कतै तातो हावा

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा...

पालिकाले दियो तीन सय बढी किसानलाई हातेट्याक्टर

पालिकाले दियो तीन सय बढी किसानलाई हातेट्याक्टर

भोजपुर । पौवादुङमा गाउँपालिकाले कृषिमा यान्त्रिकीकरण प्रवद्र्धन गर्ने लक्ष्यसहित तीन...

कति छ आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति छ आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद मनाइदैं

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद मनाइदैं

काठमाडौँ । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल...

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

काठमाडौँ । अखिल नेपाल महिला संगठनले ‘एकता राष्ट्रिय भेलाको औचित्यः...