back
CTIZAN AD

उम्मेदवारलाई डर धम्की देखाइएको भन्दै निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण

वि.सं.२०७९ वैशाख १६ शुक्रवार

771 

shares

काठमाडौं । निर्वाचन आयोगले उम्मेदवारी फिर्ता लिन भन्दै डर धम्की धम्की, धरपकड र प्रलोभन देखाएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।

स्थानीयतह निर्वाचनका लागि आयोगमा मनोनयन दर्ता गराएका कतिपय उम्मेदवारहरुलाई मनोनयन फिर्ता गराउनका लागि डर, धम्की, धरपकड र प्रलोभन देखाएको भन्ने सूचना तथा जानकारी आयोगमा आएको भन्दै आयोगले यस्तो आग्रह गरेको हो ।

यस्ता गतिबिधिले संविधान र प्रचलित कानून बमोजिम योग्यता पुगेका कुनै पनि नेपाली नागरिकले राजनीतिमा भाग लिन, उम्मेदवारी दर्ता गर्न निर्वाचित हुन र शासकिय प्रणालीमा संलग्न हुन पाउने नैसर्गिक संबैधानिक एवम् कानुनी अधिकार कुण्ठित हुन जाने भएकोले निर्वाचनलाई प्रभाव पार्ने यस्ता गतिबिधि जुनसुकै प्रकृति र मात्राको भएपनि त्यसले संविधान, कानुन र लोकतन्त्र माथि आघात पुर्याउने भएकोले यस्ता हर्कत नगर्न र नगराउन आयोग सरोकारवालाहरु सबैप्रति आग्रह गर्दछ ।’आयोगद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

वि.सं.२०७९ वैशाख १६ शुक्रवार १५:०८ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...