back
CTIZAN AD

नेपाल वायुसेवा निगमका कार्यकारी अधिकृत अधिकारी बर्खास्त

वि.सं.२०७९ साउन १९ बिहीवार

735 

shares

काठमाडौं । सरकारले नेपाल वायुसेवा निगमका कार्यकारी अधिकृत युवराज अधिकारीलाई बर्खास्त गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले अधिकारीलाई बर्खास्त र गरेको हो ।

छानविन समितिको प्रतिवेदनका आधारमा अधिकारीलाई मन्त्रिपरिषद्को बैठकले बर्खास्त गरेको बताइएको छ ।

यसअघि निगममै कार्यरत महिला कर्मचारीमाथि दुर्वव्यवहार गरेको आरोपमा सरकारको छानविन समिति गठनसँगै निलम्बनमा परेका अधिकारीले सर्वोच्च अदालतको अन्तरिम आदेशले पुनः बहाली गर्ने आदेश दिएपछि उनी काममा फर्किएका थिए ।

वि.सं.२०७९ साउन १९ बिहीवार १५:२८ मा प्रकाशित

विद्युतीय गाडीको ठक्करबाट आमाछोरीको मृत्यु

विद्युतीय गाडीको ठक्करबाट आमाछोरीको मृत्यु

रुकुम पश्चिम । सानीभेरी गाउँपालिका–८ एकान्तस्थित मध्यपहाडी लोकमार्गमा विद्युतीय गाडीको...

सरकारसँग सहमतिपछि घर फर्किए लघुवित्तपीडित

सरकारसँग सहमतिपछि घर फर्किए लघुवित्तपीडित

काठमाडौँ । ललितपुरको पुल्चोकस्थित मानव अधिकार आयोगको कार्यालय बाहिर धर्नामा...

पहिरोले विभिन्न सडक अवरुद्ध

पहिरोले विभिन्न सडक अवरुद्ध

काठमाडौँ । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका...

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

मुस्ताङ । प्रधानमन्त्री वालेन्द्र शाह केहीबेरअघि यहाँबाट काठमाडौँका लागि प्रस्थान...

पहिरोका कारण यी सडकहरु छन् अवरुद्ध

पहिरोका कारण यी सडकहरु छन् अवरुद्ध

काठमाडौँ । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका...

आज यी प्रदेशका केही पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना !

आज यी प्रदेशका केही पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...