back
CTIZAN AD

माओवादी केन्द्र एक चीन नीतिप्रति प्रष्ट छ–प्रचण्ड

वि.सं.२०७९ साउन २० शुक्रवार

768 

shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफुहरु एक चीन नीतिप्रति प्रष्ट रहेको बताएका छन् ।

ताइवानमा घटित पछिल्ला घटनाक्रमप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताउँदै अध्यक्ष प्रचण्डले नेपाल र आफ्ने पार्टी एक चीन नीतिप्रति प्रष्ट रहेको जनाएको प्रचण्डको सचिवालयले जनाएको छ ।

‘चीनको राष्ट्रिय एकता प्रति बाधा हुने कुनै पनि गतिविधिप्रति हाम्रो विरोध रहन्छ ।’ अध्यक्ष प्रचण्डले भनेका छन् ।

अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणलाई लिएर चीन र ताइवानबीच विवाद बढ्दै गइरहेको छ । पेलोसी अगस्ट २ मा ताइवान पुगेकी थिइन् । उनी फर्कने बित्तिकै चीनले अगस्ट ४ मा ताइवाननजिकै सैन्य अभ्यास सुरु गरेको थियो ।

चीन र अमेरिकाबीचको सम्बन्धमा तनावतर्फ बढेकै बेला काठमाडौंस्थित चिनियाँ राजदूत होउ यान्छीले एक विज्ञप्ति मार्फत नेपाललाई त्यस मामिलामा बोल्न आग्रह गरेकी थिइन् ।

वि.सं.२०७९ साउन २० शुक्रवार १७:०० मा प्रकाशित

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

घोराही (दाङ) । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन...

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

विराटनगर । कोशी प्रदेशसभामा ‘कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्था...

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

काठमाडौँ । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज जारी...

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले औषधीय प्रयोजनका लागि गाँजा...

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

काठमाडौँ । प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा  कार्यालय मातहतका विभिन्न...

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीभित्र देखिएको नेतृत्व...