back
CTIZAN AD

राष्ट्रपतिसँग छलफलका लागि कांग्रेस नेताहरु शीलतनिवासमा

वि.सं.२०७९ भदौ १३ सोमवार

966 

shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ताका लागि नेपाली कांग्रेसका नेताहरु शीतलनिवास पुगेका छन् । प्रधानमन्त्रीसमेत रहेका कांग्रेससभापति शेरबहादुर देउवाको नेतृत्वमा कांग्रेस नेताहरु सोमवार दिउँसो शीतलनिवास पुगेका हुन् ।

राष्ट्रपतिलाई भेट्न देउवासहित, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा र सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्की गएका छन् ।

पुनर्विचारका लागि फिर्ता पठाएको नागरिकता विधेयक हुबहु पारित गरेपछि राष्ट्रपति सरकारसँग असन्तुष्ट छिन् । कांग्रेस नेताहरुले बताएअनुसार नागरिकता विधेयकको विषयलाई लिएर राष्ट्रपतिले परामर्शका लागि बोलाएकी हुन् ।

नागरिकता विधेयकलाई लिएर विभिन्न पक्षसँग परामर्श गरेकी राष्ट्रपति भण्डारीले यसअघि लोसपाका नेताहरुसँग पनि छलफल गरेकी थिइन् ।

वि.सं.२०७९ भदौ १३ सोमवार १४:४० मा प्रकाशित

आज यी प्रदेशका केही पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना !

आज यी प्रदेशका केही पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

कति तोकेको छ समितिले आजका लागि तरकारी तथा फलफूलको थोक मूल्य ?

कति तोकेको छ समितिले आजका लागि तरकारी तथा फलफूलको थोक मूल्य ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

गरिमा चौधरीका अभिभावक र सरकारबीच तीनबुँदे प्रतिबद्धता

गरिमा चौधरीका अभिभावक र सरकारबीच तीनबुँदे प्रतिबद्धता

काठमाडौ ।  बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया...

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस आज...

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

  झापा । पूर्वी नाका काँकरभिट्टाबाट गत आर्थिक वर्षमा रु...

गरिमाका अभिभावकसँग तीनबुँदे प्रतिबद्धता, गरिमाको सालिक निर्माण गरिने

गरिमाका अभिभावकसँग तीनबुँदे प्रतिबद्धता, गरिमाको सालिक निर्माण गरिने

काठमाडौंँ । बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया...