back
CTIZAN AD

नागरिकता विधेयक प्रमाणीकरण गर्न ढिलाई गरेको भन्दै नेबिसंघको प्रदर्शन

वि.सं.२०७९ भदौ २६ आइतवार

705 

shares

काठमाडौं । नेविसंघले राष्ट्रपतिद्धारा नागरिकता विधेयक प्रमाणीकरण गर्न ढिलाई गरेको भन्दै प्रदर्शन गरेको छ ।

नेविसंघले त्रिचन्द्र क्याम्पस अगाडि गरेको विरोधत्र प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच ढुंगा हानाहान समेत भएको छ ।

नेविसंघले राष्ट्रपतिले प्रमाणीकरण गर्न ढिलाइ गरेको भन्दै गरेको प्रदर्शनमा राष्ट्रपतिको पुत्ला जलाउन खोज्दा प्रहरी र संघबीच ढुंगा हानाहान भएको हो । त्रिचन्द्र क्याम्पसभित्र रहेका विद्यार्थीहरुले प्रहरीमाथि ढुंगा हानेपछि प्रहरीले सोहि ढुंगा टिपेर प्रदर्शनकारीलाई हानेको बताइएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा दुवै सदनबाट पारित भएको नागरिकता विधेयक दोस्रोपटक राष्ट्रपति समक्ष प्रमाणिकरणका लागि पुगेको छ । नागरिकता विधेयक पारित नगरी राष्ट्रपतिले विभिन्न संगठनका व्यक्तिहरुको भेला गरेको आरोप लगाउँदै नेबिसंघले राष्ट्रपतिको विरोध गरेको जनाएको छ ।

वि.सं.२०७९ भदौ २६ आइतवार ११:३९ मा प्रकाशित

विद्युतीय गाडीको ठक्करबाट आमाछोरीको मृत्यु

विद्युतीय गाडीको ठक्करबाट आमाछोरीको मृत्यु

रुकुम पश्चिम । सानीभेरी गाउँपालिका–८ एकान्तस्थित मध्यपहाडी लोकमार्गमा विद्युतीय गाडीको...

सरकारसँग सहमतिपछि घर फर्किए लघुवित्तपीडित

सरकारसँग सहमतिपछि घर फर्किए लघुवित्तपीडित

काठमाडौँ । ललितपुरको पुल्चोकस्थित मानव अधिकार आयोगको कार्यालय बाहिर धर्नामा...

पहिरोले विभिन्न सडक अवरुद्ध

पहिरोले विभिन्न सडक अवरुद्ध

काठमाडौँ । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका...

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

मुस्ताङ । प्रधानमन्त्री वालेन्द्र शाह केहीबेरअघि यहाँबाट काठमाडौँका लागि प्रस्थान...

पहिरोका कारण यी सडकहरु छन् अवरुद्ध

पहिरोका कारण यी सडकहरु छन् अवरुद्ध

काठमाडौँ । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका...

आज यी प्रदेशका केही पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना !

आज यी प्रदेशका केही पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...