back
CTIZAN AD

भ्यालेन्टाइन लक्षित यामाहाको रोम्यान्टिक ’कि टु द गोल्डेन हार्ट ’ स्किम

वि.सं.२०७९ माघ २४ मंगलवार

792 

shares

काठमाडौं । भ्यालेन्टाइनको अवसरमा यामाहाले अत्यन्त रोमान्चक र रोम्यान्टिक स्किम ल्याएको छ ।

यमाहाले भ्यालेन्टाइन लक्षित ‘की टू द गोल्डेन हार्ट’ स्किमले १ लाखसम्मको क्यासब्याकको मजेदार अफर पनि ल्याएको हो ।

हरेक हप्ता यमाहाले एउटा सुनको लकेट र यामाहाको सुनको चाबीपनि उपहार स्वरूप दिने छ । लक्की ड्र मार्फत हरेक हप्ता बिजेताको घोषणा गरिने छ । यो अफर यामाहा स्कुटरमा १–१७ फेब्रुअरी, २०२३ सम्म मात्र लागु हुने छ भने, यामाहाको बाकइहरुमा १९ जनवरी, २०२३ देखी नयाँ योजना घोषणा नगरेसम्म लागू हुने छ ।

खरिदकर्ताले एकै पटकमा सम्पूर्ण रकम लगानी गर्न नसकेको खण्डमा, यामाहासँग वैकल्पिक प्रस्ताव पनि छ । खरिदकर्ताले सबैभन्दा कम डाउनपेमेन्टको विकल्प रोज्न सक्छ जुन पूर्ण रकमको २० प्रतिशत हो । यो अफर ९.९९ प्रतिशत को न्यूनतम ब्याजदरमा पनि उपलब्ध छ । फेब्रुअरी महिना प्रेमको प्रतीक रहेको हुँदा, परस्परको यही प्रेम र आत्मियता मनाउँदै, यामाहाले एक आकर्षक साप्ताहिक उपहार ल्याएको छ । एउटा सुनको लकेट र यामाहाको सुनौलो चाबीको साप्ताहिक उपहार प्राप्त गर्ने अफर रहेको छ । यो अफर यामाहा फाइनान्स, एम.ए.डब्लु इन्भेष्टमेन्ट प्रा. लि. द्वारा संचालन गरिएको हो ।

मायाको याममा कि टु द गोल्डेन हार्ट अफर शुरु गर्न पाउँदा अत्यन्तै हर्षित भएको कम्पनीले बताएको छ । यो योजनाले बाइक उत्साहीहरूलाई कम डाउन पेमेन्ट र न्यून ब्याज दरमा बाइक र स्कुटर किन्न पाउने उत्कृष्ट अवसर प्रदान गर्ने छ भन्ने कम्पनीको दृढ विश्वास छ । यामाहा नेपालका मार्केटिङ प्रमुख यम गुरुङले सहमति जनाएका छन् ।

वि.सं.२०७९ माघ २४ मंगलवार ०८:४५ मा प्रकाशित

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

तोलामा दुई हजार आठ सयले घट्यो सुनको मूल्य

तोलामा दुई हजार आठ सयले घट्यो सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु...

यहाँका किसानलाई कोटा प्रणालीअनुसार मल विक्री वितरण गरिने

यहाँका किसानलाई कोटा प्रणालीअनुसार मल विक्री वितरण गरिने

कञ्चनपुर । धान खेतीको मुख्य ‘याम’ नजिकिँदै गर्दा कृषि सामग्री...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

वीरगन्ज (पर्सा) । वीरगन्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको...

चीनसँगको छोटो व्यापारिक नाका ओलाङचुङ्गोला पुनःसञ्चालन

चीनसँगको छोटो व्यापारिक नाका ओलाङचुङ्गोला पुनःसञ्चालन

फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङको टिप्ताला नाकामा कर्मचारी व्यवस्थापन भएसँगै पुनः...