back
CTIZAN AD

रास्वपाको अवरोधपछि संसद बैठक स्थगित

वि.सं.२०८० असार १२ मंगलवार

921 

shares

काठमाडौं । विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अवरोधपछि संसद बैठक स्थगित भएको छ ।

निर्वाचन आयोगको जिल्लास्थित निर्वाचन कार्यालय खारेज गर्ने निर्णय सच्याउन माग गर्दै रास्वपाले संसदमा अवरोध गरेको थियो । रास्वपाले सरकारबाट निर्वाचन कार्यालय खारेजको निर्णय फिर्ता नभएसम्म संसद चल्न नदिने भनेको छ ।

रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले सरकारबाट जवाफ नआई संसद चल्न नदिने स्पष्ट पारेका छन् । “यो विषय सच्याउनुपर्छ, नसच्याई संसद अगाडि बढ्न सक्दैन”, संसदमा उनले भनेका छन् ।

रास्वपाको अवरोधलाई प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले पनि सघाएको थियो । दुवै दलको अवरोधपछि सभामुख देवराज घिमिरे संसद बैठक स्थगित गरेका छन् ।

वि.सं.२०८० असार १२ मंगलवार १२:०० मा प्रकाशित

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

घोराही (दाङ) । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन...

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

विराटनगर । कोशी प्रदेशसभामा ‘कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्था...

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

काठमाडौँ । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज जारी...

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले औषधीय प्रयोजनका लागि गाँजा...

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

काठमाडौँ । प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा  कार्यालय मातहतका विभिन्न...

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीभित्र देखिएको नेतृत्व...