back

डलर र युरोको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८० भदौ १४ बिहीवार

429 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बिहिबार (भदौ १४ गते, अगस्ट ३१)को बजारमा अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ०८ पैसा र विक्रिदर १३२ रुपैयाँ ६८ पैसा रहेको छ । बुधबारको तुलनामा आज डलरको भाउ केहि पैसाले बढेको छ ।

त्यस्तै, आज युरो १ को खरिददर १४३ रुपैयाँ ७९ पैसा र विक्रिदर १४४ रुपैयाँ ४४ पैसा रहेको छ । बुधबारको तुलनामा आज युरोको भाउ १ रुपैयाँ ७ पैसाले बढेको छ ।

त्यस्तै, युके पाउण्ड १ को खरिददर १६७ रुपैयाँ २० पैसा र विक्रिदर १६७ रुपैयाँ ९६ पैसा रहेको छ । बुधबारको तुलनामा आज पाउण्डको भाउ ८९ पैसाले बढेको छ ।

Showing Exchange Rate for August 31, 2023

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 132.08 132.68
EUR (European Euro)
1 143.79 144.44
GBP (UK Pound Sterling)
1 167.20 167.96
CHF (Swiss Franc)
1 150.16 150.84
AUD (Australian Dollar)
1 85.44 85.83
CAD (Canadian Dollar)
1 97.40 97.84
SGD (Singapore Dollar)
1 97.60 98.05
JPY (Japanese Yen)
10 9.02 9.06
CNY (Chinese Yuan)
1 18.12 18.20
SAR (Saudi Arabian Riyal)
1 35.21 35.37
QAR (Qatari Riyal)
1 36.24 36.40
THB (Thai Baht)
1 3.76 3.78
AED (UAE Dirham)
1 35.96 36.12
MYR (Malaysian Ringgit)
1 28.47 28.59
KRW (South Korean Won)
100 9.98 10.02
SEK (Swedish Kroner)
1 12.14 12.20
DKK (Danish Kroner)
1 19.29 19.38
HKD (Hong Kong Dollar)
1 16.83 16.91
KWD (Kuwaity Dinar)
1 428.64 430.58
BHD (Bahrain Dinar)
1 350.34 351.94

 

वि.सं.२०८० भदौ १४ बिहीवार ०९:०५ मा प्रकाशित

Himalayan Life AD
आजको बजारमाा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमाा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार...

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

ग्राहकसँग व्यक्तिगत गोप्य विवरण मागिएको छैन : राष्ट्रिय वाणिज्य बैंक

ग्राहकसँग व्यक्तिगत गोप्य विवरण मागिएको छैन : राष्ट्रिय वाणिज्य बैंक

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले पछिल्ला दिनमा केही अनधिकृत व्यक्तिले...

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय...

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय...

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर काठमाडौँ ।...