back

डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८० असोज २६ शुक्रवार

1.9K 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शुक्रबार (असोज २६ गते, १३ अक्टोबर २०२३) को बजारमा अमेरिकी डलर १को खरिददर १३२ रुपैयाँ ९० पैसा र विक्रिदर १३३ रुपैयाँ ५० पैसा रहेको छ । बिहीबारको तुलनामा आज डलरको भाउ ९ पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १को खरिददर १४१ रुपैयाँ ४१ पैसा र विक्रिदर १४१ रुपैयाँ ७८ पैसा रहेको छ । बिहीबारको तुलनामा आज युरोको भाउ ३१ पैसाले बढेको छ ।

त्यस्तै युके पाउण्ड १को खरिददर १६३ रुपैयाँ ४१ पैसा र विक्रिदर १६४ रुपैयाँ १४ पैसा रहेको छ । बिहीबारको तुलनामा आज पाउण्डको भाउ २१ पैसाले बढेको छ ।

Showing Exchange Rate for October 13, 2023

(For the purpose of Nepal Rastra Bank)

Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 132.90 133.50
EUR (European Euro)
1 141.14 141.78
GBP (UK Pound Sterling)
1 163.41 164.14
CHF (Swiss Franc)
1 147.70 148.37
AUD (Australian Dollar)
1 85.12 85.51
CAD (Canadian Dollar)
1 97.75 98.19
SGD (Singapore Dollar)
1 97.55 97.99
JPY (Japanese Yen)
10 8.91 8.95
CNY (Chinese Yuan)
1 18.21 18.29
SAR (Saudi Arabian Riyal)
1 35.43 35.59
QAR (Qatari Riyal)
1 36.44 36.60
THB (Thai Baht)
1 3.68 3.69
AED (UAE Dirham)
1 36.18 36.35
MYR (Malaysian Ringgit)
1 28.20 28.33
KRW (South Korean Won)
100 9.94 9.99
SEK (Swedish Kroner)
1 12.22 12.27
DKK (Danish Kroner)
1 18.93 19.01
HKD (Hong Kong Dollar)
1 16.99 17.07
KWD (Kuwaity Dinar)
1 429.96 431.90
BHD (Bahrain Dinar)
1 352.51 354.10

 

वि.सं.२०८० असोज २६ शुक्रवार ०७:०९ मा प्रकाशित

Himalayan Life AD
आजको बजारमाा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमाा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार...

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

ग्राहकसँग व्यक्तिगत गोप्य विवरण मागिएको छैन : राष्ट्रिय वाणिज्य बैंक

ग्राहकसँग व्यक्तिगत गोप्य विवरण मागिएको छैन : राष्ट्रिय वाणिज्य बैंक

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले पछिल्ला दिनमा केही अनधिकृत व्यक्तिले...

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय...

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय...

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर काठमाडौँ ।...