back

सभापति देउवाले बोलाए केन्द्रीय कार्य सम्पादन समितिको बैठक

वि.सं.२०८० असोज २६ शुक्रवार

822 

shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दैछ ।

पार्टीका सभापति शेरबहादुर देउवाले आफ्नै निजी निवासमा आज दिउँसो ३ बजेका लागि कार्यसमितिको बैठक बोलाएका हुन् ।

उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुको अनिवार्य उपस्थितिका लागि निर्देशन समेत दिइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

सो बैठक कोशी प्रदेशको मुख्यमन्त्रीको विषयमा छलफल गरिने बताइएको छ ।

कोशी प्रदेशका केही सांसदले माओवादीका सांसद इन्द्र आङबोलाई समर्थन गर्ने निर्णय गरेका छन् भने कांग्रेसकै सांसद तथा शेखर कोइराला पक्षका केदार कार्कीले भने पार्टीका अन्य ८ सांसद र नेकपा एमालेका ३९ सांसदको समर्थनमा मुख्यमन्त्रीमा दावी पेश गरेका छन् ।

 

 

वि.सं.२०८० असोज २६ शुक्रवार १५:३२ मा प्रकाशित

Himalayan Life AD
सप्तकोशी नदीमा जलवहाव उच्च : तटीय क्षेत्रमा सतर्कता रहन आग्रह

सप्तकोशी नदीमा जलवहाव उच्च : तटीय क्षेत्रमा सतर्कता रहन आग्रह

धरान (सुनसरी) । गत शुक्रबार र शनिबारदेखिको लगातार वर्षाले सप्तकोशी...

पाँचथरमा बोलेरो दुर्घटनाका मृतकको पहिचान खुल्यो

पाँचथरमा बोलेरो दुर्घटनाका मृतकको पहिचान खुल्यो

रवीन्द्र काफ्ले, पाँचथर । तमोर कोरिडोरअन्तर्गत यहाँको कुम्मायक गाउँपालिका–३ कात्तिकेमा...

देशका प्रमुख आठ नदी खतराको तह पार, १२ नदी सतर्कताको तहमाथि

देशका प्रमुख आठ नदी खतराको तह पार, १२ नदी सतर्कताको तहमाथि

नारायण ढुङ्गाना, काठमाडौँ । अविरल वर्षातका कारण देशका विभिन्न आठ...

सप्तकोशी नदीमा जलवहाव उच्च, कोशी ब्यारेजका ५० ढोका खोलिए

सप्तकोशी नदीमा जलवहाव उच्च, कोशी ब्यारेजका ५० ढोका खोलिए

संगीता राई , धरान (सुनसरी) । अविरल वर्षातका कारण सप्तकोशी...

आजको मौसम पूर्वानुमान : देशभर वर्षा हुने

आजको मौसम पूर्वानुमान : देशभर वर्षा हुने

काठमाडौँ । हाल देशभर बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावा...

खोलाले बगाउँदा एक बालिकाको मृत्यु

खोलाले बगाउँदा एक बालिकाको मृत्यु

उदयपुर । त्रियुगा नगरपालिका–५ दमौटीमा एक बालकको खोलाले बगाउँदा मृत्यु...