back

आजदेखि तीन दिनसम्म नाका बन्द हुने

वि.सं.२०८१ वैशाख ४ मंगलवार

339 

shares
RBB AD
NTC AD

महेन्द्रनगर (कञ्चनपुर) । कञ्चनपुरको गड्डाचौकी र ब्रह्मदेव नाका तीन दिन बन्द हुनेभएको छ । जिल्ला प्रशासन कार्यालयले सोमबार एक सुचना जारी गरी भारतको उत्तराखण्ड प्रदेशसित जोडिएका गड्डाचौकी र ब्रह्मदेव नाका बन्द हुने जानकारी दिएको छ ।

“उत्तराखण्ड चम्पावत जिल्लासग जोडिए दुई नाका मङ्गलबार साँझ सवा पाँच बजेदेखि बन्द हुने भएको छ ।” कञ्चनपुरका निमित्त प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले भने, “भारतमा लोकसभा निर्वाचन हुने भएकाले चम्पावत जिल्लाअन्तर्गत प्रथम चरणको मतदान हुने भएकाले नाका गरिँदै छ ।”

मङ्गलबार साँझ ५ः१५ बजेदेखि मतदान समाप्ति हुँदासम्म नेपाल–भारत सीमा नाका पूर्ण बन्द हुनेछन् । “स्वास्थ्य सेवाबाहेक अन्य पूर्ण रुपमा बन्द रहनेछन् ।” उनले भने, “त्यसका लागि भारतको चम्पावतमा रहेको मजिष्टे«टले प्रशासन कार्यालयलाई पत्राचार गरेको छ ।”
रासस /फाइल फोटो

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०६:४७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
वैदेशिक रोजगारी छाडेर तरकारी खेतीमा लागेका गोविन्दले दिनमै सात हजार आम्दानी गर्छन्

वैदेशिक रोजगारी छाडेर तरकारी खेतीमा लागेका गोविन्दले दिनमै सात हजार आम्दानी गर्छन्

कञ्चनपुर । वैदेशिक रोजगारी छाडेर शुक्लाफाँटा नगरपालिका–३ पीपलाडीका गोविन्द दहित...

चैत मसान्तसम्म एक अर्ब ७८ करोड राजस्व सङ्कलन

चैत मसान्तसम्म एक अर्ब ७८ करोड राजस्व सङ्कलन

अत्तरिया (कैलाली) । आन्तरिक राजस्व कार्यालय धनगढीले चालु आवका नौ...

मुख्यमन्त्री सोडारीले शुक्रवार विश्वासको मत लिँदै

मुख्यमन्त्री सोडारीले शुक्रवार विश्वासको मत लिँदै

  काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्धबहादुर सोडारीले शुक्रवार(२१ गते)...

चुरे पहाडका वनमा डढेलो

चुरे पहाडका वनमा डढेलो

गोदावरी (कैलाली) । कैलालीको चुरे पहाडमा पर्ने मोहन्याल र चुरे...

बझाङ प्रदेशसभा -१ मा एमालेका भण्डारी विजयी

बझाङ प्रदेशसभा -१ मा एमालेका भण्डारी विजयी

काठमाडौं । बझाङ प्रदेश सभा १ को उपनिर्वाचनमा एमालेका उम्मेदवार...

बझाङ उपनिर्वाचन : कांग्रेसको अग्रता

बझाङ उपनिर्वाचन : कांग्रेसको अग्रता

चैनपुर (बझाङ) । बझाङ क्षेत्र नं १ को प्रदेशसभा (क)...