back

आजदेखि तीन दिनसम्म नाका बन्द हुने

वि.सं.२०८१ वैशाख ४ मंगलवार

420 

shares
RBB AD
NTC AD

महेन्द्रनगर (कञ्चनपुर) । कञ्चनपुरको गड्डाचौकी र ब्रह्मदेव नाका तीन दिन बन्द हुनेभएको छ । जिल्ला प्रशासन कार्यालयले सोमबार एक सुचना जारी गरी भारतको उत्तराखण्ड प्रदेशसित जोडिएका गड्डाचौकी र ब्रह्मदेव नाका बन्द हुने जानकारी दिएको छ ।

“उत्तराखण्ड चम्पावत जिल्लासग जोडिए दुई नाका मङ्गलबार साँझ सवा पाँच बजेदेखि बन्द हुने भएको छ ।” कञ्चनपुरका निमित्त प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले भने, “भारतमा लोकसभा निर्वाचन हुने भएकाले चम्पावत जिल्लाअन्तर्गत प्रथम चरणको मतदान हुने भएकाले नाका गरिँदै छ ।”

मङ्गलबार साँझ ५ः१५ बजेदेखि मतदान समाप्ति हुँदासम्म नेपाल–भारत सीमा नाका पूर्ण बन्द हुनेछन् । “स्वास्थ्य सेवाबाहेक अन्य पूर्ण रुपमा बन्द रहनेछन् ।” उनले भने, “त्यसका लागि भारतको चम्पावतमा रहेको मजिष्टे«टले प्रशासन कार्यालयलाई पत्राचार गरेको छ ।”
रासस /फाइल फोटो

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०६:४७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
सुदूरपश्चिम प्रदेश सरकारद्वारा रु ३१ अर्ब ६२ करोडको बजेट पेस

सुदूरपश्चिम प्रदेश सरकारद्वारा रु ३१ अर्ब ६२ करोडको बजेट पेस

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा...

महसुल नबुझाउने ग्राहकको विद्युत् लाइन विच्छेद

महसुल नबुझाउने ग्राहकको विद्युत् लाइन विच्छेद

गोदावरी (कैलाली) । नेपाल विद्युत् प्राधिकरणले सुदूरपश्चिममा लामो समयदेखि विद्युत्...

‘श्रमाधान रोजगार मेला’ मा छब्बीस सय बढीले दिए आवेदन

‘श्रमाधान रोजगार मेला’ मा छब्बीस सय बढीले दिए आवेदन

कैलाली । यही जेठ २७ र २८ गते धनगढीमा सञ्चालित...

कक्षा १० मा अध्ययनरत नेपालीको ‘फोटोग्राफी’बाट मनग्ये आम्दानी

कक्षा १० मा अध्ययनरत नेपालीको ‘फोटोग्राफी’बाट मनग्ये आम्दानी

भजनी (कैलाली) । जिल्लाको घोडाघोडी नगरपालिका–१ का रोशन नेपाली अहिले...

कक्षा १० मा पढिरहेका नेपालीले ‘फोटोग्राफी’बाट मनग्ये आम्दानी गर्दै

कक्षा १० मा पढिरहेका नेपालीले ‘फोटोग्राफी’बाट मनग्ये आम्दानी गर्दै

भजनी (कैलाली) । जिल्लाको घोडाघोडी नगरपालिका–१ का रोशन नेपाली अहिले...

कैलालीका किसानलाई चैते धान भित्र्याउने चटारो

कैलालीका किसानलाई चैते धान भित्र्याउने चटारो

घोडाघोडी (कैलाली) । कैलालीको घोडाघोडी नगरपालिका–८ का बुुझाउन चौधरीलाई हिजोआज...