back
CTIZAN AD

स्याङ्जामा एक किशोर मृत फेला

वि.सं.२०८१ भदौ २३ आइतवार

12.2K 

shares

गल्याङ । स्याङ्जामा एक किशोर मृत अवस्थामा फेला परेका छन् । जिल्लाको भीरकोट नगरपालिका ७ हेलुस्थित शिवालय मन्दिरको प्राङगणमा १९ वर्षीय राजेन्द्र माझी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्र बहादुर रानाले जानकारी दिए ।

रानाका अनुसार किशोर भीरकोट नगरपालिका ६ माझीगाउँका स्थानीय हुन् । शनिबार विहान करिब सात बजे किशोरलाई मृत अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

मृतक किशोरको शव गह्रौ प्राथामिक स्वास्थ्य केन्द्र वालिङमा पोष्टमार्टम गरेपछि परिवारलाई बुझाइएको रानाले जनाए । घटनाको सम्बन्धमाथप अनुसन्धान भइरहेको छ ।

वि.सं.२०८१ भदौ २३ आइतवार ०८:२१ मा प्रकाशित

समानुपातिकमा एक करोड चार लाख मतगणना

समानुपातिकमा एक करोड चार लाख मतगणना

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड चार...

सुनचाँदीकोे मूल्य बढ्यो

सुनचाँदीकोे मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य बढेको छ ।...

व्यावसायिक फलफूलखेतीतर्फ भुल्केका किसानको आकर्षण

व्यावसायिक फलफूलखेतीतर्फ भुल्केका किसानको आकर्षण

भोजपुर । यहाँस्थित रामप्रसादराई गाउँपालिका–३ भुल्के क्षेत्रका किसान पछिल्लो समय...

प्रतिनिधिसभा सदस्य निर्वाचन : चितवन ३ मा कांग्रेस र एमालेका उम्मेदवारले जोगाएनन् जमानत

प्रतिनिधिसभा सदस्य निर्वाचन : चितवन ३ मा कांग्रेस र एमालेका उम्मेदवारले जोगाएनन् जमानत

चितवन । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा...

गण्डकीमा एमाले र नेकपाको प्रतिनिधित्व शून्य

गण्डकीमा एमाले र नेकपाको प्रतिनिधित्व शून्य

गण्डकी । गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशमा...

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...