back
CTIZAN AD

पोर्चुगलको अभेरोस्थित पारदिल्होमा ल्होसार मनाइयो

वि.सं.२०८१ पुस १५ सोमवार

1.8K 

shares

पोर्चुगल । पोर्चुगलको अभेरोस्थित पारदिल्होमा रहेका तमु समुदायले तमु जातिको महानपर्व, नयाँवर्ष गुप्ह्री ल्हो तमु ल्होछार भव्यरुपमा मनाएका छन् ।

समयानुकूल अनुसार ल्होसारको दुई दिनअघि नै अर्थात २८ डिसेम्बर २०२४ शनिबार ल्होसार मनाइएको हो ।

क्रिसमस लगायत का चाडपर्वका कारण कार्यक्रमका लागि सामुदायिक सभागृह उपलब्ध नभएता पनि, जि बि गुरुङले उपलब्ध गराएको ठाउँमा भव्यरुपमा ल्होसार मनाइएको बताइएको छ ।
कार्यक्रममा उपस्थित सम्पूर्णले जि बी गुरुङ दम्पतीको खुलेर प्रशंसा गर्दै धन्यवाद समेत व्यक्त गरेका थिए ।

वि.सं.२०८१ पुस १५ सोमवार १८:०५ मा प्रकाशित

राहत सामग्री काठमाडौँ प्रशासनको एकद्वार प्रणालीमार्फत वितरण गर्ने

राहत सामग्री काठमाडौँ प्रशासनको एकद्वार प्रणालीमार्फत वितरण गर्ने

काठमाडौँ । काठमाडौँ जिल्ला प्रशासन कार्यालयले रसुवा, नुवाकोट र धादिङका...

काठमाडौं देखि मुग्लिङसम्मको सडकखण्ड पूर्ण रुपमा सुचारु

काठमाडौं देखि मुग्लिङसम्मको सडकखण्ड पूर्ण रुपमा सुचारु

काठमाडौं । बाढी तथा पहिरोका कारण केही दिनदेखि प्रभावित बनेको...

पोखरामा भेलले बगाउँदा आमाछोरीको मृत्यु

पोखरामा भेलले बगाउँदा आमाछोरीको मृत्यु

कास्की । पोखराको मुख्य बजार क्षेत्रमा शुक्रबार साँझ परेको भारी...

भोटेकोशीमा बाढीको जोखिममाथि वर्षाको पनि चुनौती

भोटेकोशीमा बाढीको जोखिममाथि वर्षाको पनि चुनौती

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले भोटेकोशी बाढी प्रभावित...

धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट पनि उद्धार गर्न सुरु

धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट पनि उद्धार गर्न सुरु

भक्तपुर ।  यही भदौ १० मा रसुवाको भोटेकोशी नदीमा आएको...

भाद्र कृष्ण प्रतिपदाः आजबाट गाईजात्रा पर्व  मनाइँदै

भाद्र कृष्ण प्रतिपदाः आजबाट गाईजात्रा पर्व  मनाइँदै

काठमाडौँ ।  प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने...