back
CTIZAN AD

डिशहोमले ल्यायो सबै इन्टरनेट प्याकेजमा नयाँ अफर

वि.सं.२०८१ माघ ९ बुधवार

546 

shares

काठमाडौं । डिशहोमले वार्षिक ईन्टरनेट सेवा लिने ग्राहकहरूका लागि विशेष अफर ल्याएको छ ।

डिसहोमले माघ १ गतेबाट यो अफर सुरु भएको हो । यसअन्तर्गत सबै इन्टरनेट प्याकेजमा ३ महिनाको अतिरिक्त बोनस र निःशुल्क फाइभ–जी राउटर प्रदान गरिने जनाएको छ ।

यो अफर नयाँ र पुराना दुवै ग्राहकका लागि उपलब्ध रहेको डिशहोमले बताएको छ । पुराना ग्राहकहरूले वार्षिक प्याकेज रिचार्ज गर्दा तथा नयाँ ग्राहकहरूले वार्षिक जडान गर्दा यस अफरको लाभ लिन सक्नेछन् ।

नयाँ ग्राहकका लागि १००,२००,३०० एमविपिएसको इन्टरनेट खरिद गर्दा क्रमश ९६३०, ११०३०, र १३७३० रहेको छ भने पुरानो ग्रहकका लागि १००,२००,३०० एमविपिएसको इन्टरनेट खरिद गर्दा क्रमश ८५००, ९९०० र १२६०० रहेको डिसहोमले जनाएको छ ।

साथै डिसहोमले नयाँ ग्रहका लागि भनेर ५० एमविपिएसको इन्टरनेट हटाएको छ भने पुराने ग्रहकले भने नविकरण गरेर चलाउन सकिने छ ।

 

वि.सं.२०८१ माघ ९ बुधवार १४:०७ मा प्रकाशित

राहत सामग्री काठमाडौँ प्रशासनको एकद्वार प्रणालीमार्फत वितरण गर्ने

राहत सामग्री काठमाडौँ प्रशासनको एकद्वार प्रणालीमार्फत वितरण गर्ने

काठमाडौँ । काठमाडौँ जिल्ला प्रशासन कार्यालयले रसुवा, नुवाकोट र धादिङका...

काठमाडौं देखि मुग्लिङसम्मको सडकखण्ड पूर्ण रुपमा सुचारु

काठमाडौं देखि मुग्लिङसम्मको सडकखण्ड पूर्ण रुपमा सुचारु

काठमाडौं । बाढी तथा पहिरोका कारण केही दिनदेखि प्रभावित बनेको...

पोखरामा भेलले बगाउँदा आमाछोरीको मृत्यु

पोखरामा भेलले बगाउँदा आमाछोरीको मृत्यु

कास्की । पोखराको मुख्य बजार क्षेत्रमा शुक्रबार साँझ परेको भारी...

भोटेकोशीमा बाढीको जोखिममाथि वर्षाको पनि चुनौती

भोटेकोशीमा बाढीको जोखिममाथि वर्षाको पनि चुनौती

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले भोटेकोशी बाढी प्रभावित...

धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट पनि उद्धार गर्न सुरु

धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट पनि उद्धार गर्न सुरु

भक्तपुर ।  यही भदौ १० मा रसुवाको भोटेकोशी नदीमा आएको...

भाद्र कृष्ण प्रतिपदाः आजबाट गाईजात्रा पर्व  मनाइँदै

भाद्र कृष्ण प्रतिपदाः आजबाट गाईजात्रा पर्व  मनाइँदै

काठमाडौँ ।  प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने...