back
CTIZAN AD

बनेपाको होटेलमा युवती मृत फेला, सँगै गएका युवक फरार

वि.सं.२०८१ फागुन १६ शुक्रवार

921 

shares

काठमाडौँ । काभ्रेको बनेपा स्थित एक होटेलमा युवती मृत भेटिएकी छन् । बनेपा नगरपालिका–८ मा रहेको भ्यु पाहुना घर होटेलमा सोही नगरपालिका–६ सुडोल निवासी शर्मिला श्रेष्ठ बिहीबार साँझ मृत भेटिएकी हुन् ।

होटेलको दोस्रो तलामा रहेको कोठा नम्बर ११५ मा ती युवती मृत भेटिएकी थिइन् । दुई वटा बेड भएको त्यो कोठाको एउटा बेडको बिचमा उनको शव फेला परेको थियो ।

युवतीसँगै होटेलमा गएका रामेछापका एक युवक करिब २५ मिनेटपछि कोठाबाट निस्किएको तथ्य फेला परेको प्रहरीले जनाएको छ । ती युवक अहिले फरार छन् ।

युवती बनेपाकै एक मेडिकलमा कार्यरत रहेको स्थानीयको भनाई छ । युवतीको हत्या भएको हो या आफै निधन भएको हो भन्ने खुलेको छैन । घटनाको सन्दर्भमा प्रहरीले अनुसन्धान जारी राखेको छ ।

वि.सं.२०८१ फागुन १६ शुक्रवार १२:३२ मा प्रकाशित

राहत सामग्री काठमाडौँ प्रशासनको एकद्वार प्रणालीमार्फत वितरण गर्ने

राहत सामग्री काठमाडौँ प्रशासनको एकद्वार प्रणालीमार्फत वितरण गर्ने

काठमाडौँ । काठमाडौँ जिल्ला प्रशासन कार्यालयले रसुवा, नुवाकोट र धादिङका...

काठमाडौं देखि मुग्लिङसम्मको सडकखण्ड पूर्ण रुपमा सुचारु

काठमाडौं देखि मुग्लिङसम्मको सडकखण्ड पूर्ण रुपमा सुचारु

काठमाडौं । बाढी तथा पहिरोका कारण केही दिनदेखि प्रभावित बनेको...

पोखरामा भेलले बगाउँदा आमाछोरीको मृत्यु

पोखरामा भेलले बगाउँदा आमाछोरीको मृत्यु

कास्की । पोखराको मुख्य बजार क्षेत्रमा शुक्रबार साँझ परेको भारी...

भोटेकोशीमा बाढीको जोखिममाथि वर्षाको पनि चुनौती

भोटेकोशीमा बाढीको जोखिममाथि वर्षाको पनि चुनौती

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले भोटेकोशी बाढी प्रभावित...

धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट पनि उद्धार गर्न सुरु

धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट पनि उद्धार गर्न सुरु

भक्तपुर ।  यही भदौ १० मा रसुवाको भोटेकोशी नदीमा आएको...

भाद्र कृष्ण प्रतिपदाः आजबाट गाईजात्रा पर्व  मनाइँदै

भाद्र कृष्ण प्रतिपदाः आजबाट गाईजात्रा पर्व  मनाइँदै

काठमाडौँ ।  प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने...