back

बहुुचर्चित गायक यज्ञ सापकोटाको घर झगडा-८ सार्बजनिक

वि.सं.२०८२ साउन ६ मंगलवार

3.4K 

shares

बहुुचर्चित लोक गायक यज्ञ सापकोटाको घर झगडा–८ सार्बजनिक भएको छ । अकलादेवी म्युजिक कम्पनीको प्रस्तुतिमा मंगलवार यज्ञ सापकोटा अफिसियल युटुव च्यानल मार्फत घरझगडा–८ सार्बजनिक भएको हो ।

गायक सापकोटाले प्रत्येक वर्ष आउने हिन्दू नेपाली नारीहरुकाो महान पर्व हरितालिका तीजलाई लक्षित गर्दै फरक फरक कथाबस्तुमा घरझगडाका नयाँ नयाँ भागलाई बजारमा ल्याउने गरेका छन् ।

यसपटक सापकोटाले बजारमा ल्याएको गीतमा प्रदेशी श्रीमान् र घरमै बसेर पश्चिमा संस्कृतिलाई अगालेकी श्रीमतीको कथाव्यथा देखाउन खोजिएको छ । गीतमा विदेशी श्रमान् स्वदेश फर्किएपछि परिवारमा देखिएकाे खटपट उतार्न खाेजिएकाे छ ।

यज्ञ सापकोटा, टिका सानु, उदयराज डुम्रे र सुमन थापाको स्वर रहेको गीतको संगित संयोजन यमन थापाले गरेका छन् । ओजन स्टुडियोमा रेकर्ड गरिएको गीतको मिक्सिङ मास्टरिङ विनोद परियारको छ भने भिडियोमा कथा निर्देशन मदन खड्काले गरेका छन् ।

यज्ञ सापकोटा, सुशिला थापा, टंक डुम्रे, अनिता थापा, कुमार भारती, गीताञ्जली योगी रेसुना गौतम, आयुष गौतमको अभिनय रहेको गीतको सिनेम्याटोग्राफर टंक केसी एण्ड टिम हुन् । दृश्य सम्पादन तथा कलर ग्रेडिङ सुजन कोइरालाले गरेका छन् ।

 

वि.सं.२०८२ साउन ६ मंगलवार १८:२१ मा प्रकाशित

Himalayan Life AD
अण्डाको मूल्य हालसम्मकै उच्च

अण्डाको मूल्य हालसम्मकै उच्च

चितवन । विगत लामो समयदेखि नोक्सान बेहोर्दै आएका नेपालका लेयर्स...

रसुवामा भालुको आक्रमणबाट दुई जना घाइते

रसुवामा भालुको आक्रमणबाट दुई जना घाइते

रसुवा । जङ्गली भालुको आक्रमणबाट दक्षिणी रसुवाको खाल्चेत क्षेत्रमा आज...

एनएमबि इन्स्टा बाइ’ मार्फत क्रेडिट कार्ड सेवामा एनएमबि बैंकको थप सुविधा

एनएमबि इन्स्टा बाइ’ मार्फत क्रेडिट कार्ड सेवामा एनएमबि बैंकको थप सुविधा

काठमाडौं । एनएमबि बैंकले क्रेडिट कार्ड सेवालाई अझ डिजिटल र...

महालक्ष्मी विकास बैंक अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

महालक्ष्मी विकास बैंक अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडले अन्तर्राष्ट्रिय स्तरको महत्वपूर्ण पुरस्कार...

प्राइम कमर्सियल बैंकका पूर्व सीईओ नारायण दास मानन्धरको ८३ वर्षमा निधन

प्राइम कमर्सियल बैंकका पूर्व सीईओ नारायण दास मानन्धरको ८३ वर्षमा निधन

काठमाडौँ । प्राइम कमर्सियल बैंक लिमिटेडका पूर्व प्रमुख कार्यकारी अधिकृत...

“करेन्ट नूडल्सू” अब ग्रीन इनर्जीबाट बनाइने: यशोदा फूड्स”

“करेन्ट नूडल्सू” अब ग्रीन इनर्जीबाट बनाइने: यशोदा फूड्स”

काठमाडौँ । करेन्ट नुडल्सका निर्माता यशोदा फुड्सले दिगोपनालाई प्राथमिकता दिँदै...