back
CTIZAN AD

गाजामा इजरायलीको फेरि आक्रमण, २० जनाको मृत्यु

वि.सं.२०८२ कात्तिक १२ बुधवार

639 

shares

एजेन्सी । इजरायली सेनाको आक्रमणमा गाजामा २० जनाको मृत्यु भएको छ । प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले शक्तिशाली आक्रमणको आदेश दिएपछि इजरायली सेनाले गाजाका विभिन्न भागमा गरेको आक्रमणमा कम्तीमा २० प्यालेस्टिनीको मृत्यु भएको हो ।

अलजजिराका अनुसार मंगलबार भएका यी आक्रमणहरू अक्टोबर १० मा युद्धग्रस्त क्षेत्रमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गराएको युद्धविराम लागु भएयता भएका सबैभन्दा ठूलो हिंसात्मक घटनामध्ये एक हो ।

हमासको सशस्त्र इकाई ‘कसम ब्रिगेड्स’ले इजरायलमाथि युद्धविराम उल्लंघन गरेको आरोप लगाउँदै बेपत्ता बन्दीको शव हस्तान्तरण गर्ने योजना स्थगित गर्ने चेतावनी दिएको छ ।

वि.सं.२०८२ कात्तिक १२ बुधवार १३:५१ मा प्रकाशित

यस्तो छ, निर्वाचनमा खटिने कर्मचारीले पालना गर्नुपर्ने आचरण

यस्तो छ, निर्वाचनमा खटिने कर्मचारीले पालना गर्नुपर्ने आचरण

काठमाडौँ । निर्वाचनमा खटिने कर्मचारीले आफ्ना सेवा समूहसम्बन्धी कानुनमा व्यवस्था...

कुपण्डोलस्थित दाउरा थकालीमा लागेको आगो नियन्त्रणमा

कुपण्डोलस्थित दाउरा थकालीमा लागेको आगो नियन्त्रणमा

पाटन (ललितपुर) । ललितपुरको कुपण्डोलस्थित दाउरा थकालीमा लागेको आगो नियन्त्रणमा...

यस्तो छ, निर्वाचनमा खटिने कर्मचारीले पालना गर्नुपर्ने आचरण

यस्तो छ, निर्वाचनमा खटिने कर्मचारीले पालना गर्नुपर्ने आचरण

काठमाडौँ । निर्वाचनमा खटिने कर्मचारीले आफ्ना सेवा समूहसम्बन्धी कानुनमा व्यवस्था...

निर्वाचनका लागि उपत्यकाबाट बाहिरिँदै मतदाता

निर्वाचनका लागि उपत्यकाबाट बाहिरिँदै मतदाता

काठमाडौँ । बिहिबार हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै काठमाडौँ...

हेर्नुहोस् २०८३ सालमा कति दिन छ त सार्वजनिक बिदा

हेर्नुहोस् २०८३ सालमा कति दिन छ त सार्वजनिक बिदा

काठमाडौँ । सरकारले विसं २०८३ सालको सार्वजनिक बिदाको सूची सार्वजनिक...

नेप्से परिसूचक ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक ३८ अङ्कले बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३८ दशमलव ५२...