back
CTIZAN AD

दक्षिण कोरियामा एक हप्ता भित्रमा दुईजना नेपाली द्वारा आत्महत्या

वि.सं.२०७४ जेठ ३० मंगलवार

963 

shares

३०  जेठ,  काठमाडौँ ।  इपिएस मार्फत रोजगारीका लागि दक्षिण कोरिया पुगेका एक जना नेपाली युवकले आत्म हत्या गरेका छन् । सुसाइड नोट लेखेर दोलखाका एक युवकले बाथरुममा पासो लगाएर आत्म हत्या गरेका हुन् । लामो समय देखि डिप्रेसनको शिकार भएका ती युवकले लामो समय देखि डिप्रेसनको औषधी सेवन गरेका थिए । उनलाई नेपाल फर्काउने तयारी समेत भइसकेको थियो । यसै गरि दक्षिण कोरियामा यसै हप्ता भित्रमा दुई जनाले आत्म हत्या गरेका छन् । अघिल्लो हप्ता नै गोर्खाका सविन अधिकारीले आत्म हत्या गरेका थिए ।

वि.सं.२०७४ जेठ ३० मंगलवार ०५:३१ मा प्रकाशित

सुनचाँदीकोे मूल्यमा सामान्य वृद्धि

सुनचाँदीकोे मूल्यमा सामान्य वृद्धि

काठमाडौँ ।  स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य वृद्धि भएको...

आजको मौसम: कोशी, बागमती र गण्डकीमा चट्याङसहित वर्षाको सम्भावना

आजको मौसम: कोशी, बागमती र गण्डकीमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहनुका साथै...

समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने

समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने

काठमाडौँ । निर्वाचन आयोगले यही चैत ५ गते समानुपातिक निर्वाचन...

ग्यासको अवैध कारोबार भइरहेको सूचना पाए जानकारी दिन विभागद्वारा अनुरोध

ग्यासको अवैध कारोबार भइरहेको सूचना पाए जानकारी दिन विभागद्वारा अनुरोध

काठमाडौँ । अन्तरराष्ट्रिय बजारमा देखिएको अभावलाई कारण बनाएर खाना पकाउने...

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल नियमित सञ्चालनमा ल्याउन माग

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल नियमित सञ्चालनमा ल्याउन माग

सिद्धार्थनगर (भैरहवा) । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थललाई तत्काल पूर्ण क्षमतामा सञ्चालनमा...

पूर्वी नाकाबाट भित्रिए छ हजार ७९१ पर्यटक

पूर्वी नाकाबाट भित्रिए छ हजार ७९१ पर्यटक

झापा । पूर्वी नाका काँकडभिट्टा हुँदै आठ महिनामा छ हजार...